आइसीटी अवार्ड २०२२ का लागि उत्कृष्ट ५ स्टार्टअप घोषणा, प्रडक्ट र इन्नोभेसनको छनोट

काठमाडौं। इन्फोडेभलपर्स आइसीटी अवार्ड २०२२ को तीन विधामा उत्कृष्ट पाँच स्टार्टअपको नाम घोषणा भएको छ। स्टार्टअप अवार्ड, प्रोडक्ट  अवार्ड

सम्बन्धित सामग्री

६९ औं फिल्मफेयर अवार्ड: आलिया र रणबिरले पाए उत्कृष्ट अभिनयकाे अवार्ड

६९ औं फिल्मफेयर फिल्म अवार्ड समाराेह आइतबार सम्पन्न भएकाे छ। गुजरातमा भएको यस अवार्ड समारोहमा आलिया भाटलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइयो। फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा अभिनय गरेबापत उनले यो अवार्ड पाएकी हुन्। रणवीर कपूरले फिल्म ‘एनिमल’ मा गरेको अभिनयका लागि उत्कृष्ट अभिनेताको अवार्ड पाए। ‘१२ औं फेल’ ले २०२३ को उत्कृष्ट […]

ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड

काठमाडौं । अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । अष्ट्रेलियाको सिड्नीमा सम्पन्न फेस्टिभलमा सर्ट फिल्म ‘ब्लड मनी’बाट उनले यो अवार्ड जितेकी हुन् । सय बढी देशका फिल्मबीच भएको प्रतिस्पर्धामा ‘ब्लड मनी’ले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भएको हो । पहिलो पटक अन्तर्राष्ट्रिय अवार्ड जितेकी उनी एक हप्तादेखि अष्ट्रेलियामा […]

‘मारुनी’ लाई उत्कृष्ट फिल्मको अवार्ड

निर्मात्री पुनम गौतमले दोश्रो पटक फिल्म ‘मारुनी’ बाट अवार्ड थापेकी छिन् । अमेरिकाको कोलोराडोमा आयोजना भएको ‘पाँचौ एभरेष्ट नेपाली फिल्म अवार्ड ’मा पुनम निर्मित फिल्म ‘मारुनी’ ले उत्कृष्ट अवार्ड प्राप्त गरेको हो ।अवार्ड थाप्नका लागि पुनम पनि अमेरिका पुगेकी थिइन् । यो फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । समलिङ्गी प्रेम कथामा निर्माण भएको यो फिल्ममा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको थियो ।‘मलाई यो अवार्डले अझ हौसला मिलेको छ

एनओसी अवार्ड : प्रिन्स र गौरिका उत्कृष्ट

९ असार, काठमाडौं । नेपाल ओलम्पिक कमिटी ले ओलम्पिक दिवसको अवसरमा एनओसी अवार्ड २०२२ कार्यक्रम गर्ने भएको छ । ब्याडमिन्ट खेलाडी प्रिन्स दाहाल र पौडीकी गौरिका सिंहले एनओसी अवार्ड २०२२ को उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटी (एनओसी) काठमाडौंमा एक कार्यक्रम गरी प्रिन्सलाई पुरुष तर्फ र गौरिकालाई महिलातर्फ उत्कृष्ट खेलाडीको अवार्ड  […]

आईफा अवार्ड २०२२ : विक्की र कृति उत्कृष्ट

अभिनेता विक्की कौशल उत्कृष्ट अभिनेता घोषित भएका छन् । ‘आईफा अवार्ड २०२२’ मा विक्कीले शुजित सरकारको फिल्म ‘सरदार उद्यम’ बाट यो उत्कृष्ट अवार्ड उचालेका हुन् ।  अवार्डमा उत्कृष्ट अभिनेत्री भने कृति सेनन घोषित भइन् ।कृतिले फिल्म ‘मिमी’बाट यो अवार्ड प्राप्त गरेकी हुन् । इन्टरनेशनल इन्डियन फिल्म एकडेमीमा २ देखि ४ जुनसम्म आयोजित अवार्ड शेर शाहले उत्कृष्ट फिल्म र यसै फिल्मका निर्देशक विष्णु वरधनले उत्कृष्ट निर्देशक अवार्ड प्राप्त गरे ।पंकज त्रिपाठी, सई तम्हनकर, अ

थाहाकर्मी नेपाललाई उत्कृष्ट पत्रकार वर्ष अवार्ड

हेटौंडा : थाहाकर्मी श्रीजना नेपाललाई न्यू मिडिया एकेडेमी प्रालिले उत्कृष्ट पत्रकार वर्ष अवार्ड २०७९ प्रदान गरेको छ । प्रालिले शनिबार हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै थाहाकर्मी नेपाललाई महिलातर्फको उत्कृष्ट पत्रकार वर्ष अवार्ड प्रदान गरेको हो । प्रालिले तेस्रो तथा चौथो हेटौंडा जर्नालिज्म अवार्ड कार्यक्रम अन्तर्गत १३ वटा विधामा पत्रकारहरुलाई अवार्ड प्रदान गरेको थियो। कार्यक्रममा पुरुषतर्फको उत्कृष्ट पत्रकार वर्ष अवार्ड ग्यालेक्सी टेलिभिजनका देवराज पन्तले पाएका छन्। त्

प्रिन्स र राजपुरालाई उत्कृष्ट खेलाडीको अवार्ड

ब्याडमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सका राजपुरा पछाईले उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । धनगढीमा मंगलबार भएको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०७८’ मा दाहाल र राजपुरा उत्कृष्ट खेलाडी घोषित भएका हुन् । उत्कृष्ट खेलाडी...

ओस्कार अवार्ड : उत्कृष्ट फिल्मको उपाधी ‘कोडा’लाई, विल स्मिथ उत्कृष्ट अभिनेता

९४औं एकेडमी अवार्ड ‘ओस्कर’मा यसवर्ष ‘कोडा’ उत्कृष्ट फिल्म घोषित भएको छ। २३ विधामा ओस्कार अवार्ड दिइएकोमा वर्षको उत्कृष्ट फिल्मको अवार्ड ‘कोडा’ले पाएको हो। यसैगरी, फिल्म ‘ड्युन’ले ६ विधामा ओस्कर अवार्ड जितेको...

एलिजा गौतमलाई उत्कृष्ट मोडल अवार्ड

मोडल एंव ऋषि धमला पत्नी एलिजा गौतमले उत्कृष्ट मोडल अवार्ड पाएकी छन्। विराट मिडिया नेटवर्कले गौतमलाई ‘आटो पिठो’ गीतबाट उत्कृष्ट मोडल घोषणा गर्दै उक्त अवार्ड दिएको हो।...

बिलबोर्ड म्युजिक अवार्ड, १० विधाका उत्कृष्ट को-को ?

एजेन्सी। बिलबोर्ड म्युजिक अवार्ड समारोह आइतबार सम्पन्न भएको छ।१० विधाका उत्कृष्टलाई अवार्ड दिइएको समारोहमा उत्कृष्ट नयाँ कलकारको अवार्ड 'पप स्मोक'ले पाए। समारोहमा उत्कृष्ट पुरुष,उत्कृष्ट १०० कलाकार, आरएन्डबी तथा उत्कृष्ट रेडियो गीतको अवार्ड 'द विकेन्ड'ले पायो।उत्कृष्ट महिला तथा २०० बिलबोर्ड कलाकारको अवार्ड 'टेलर स्विफ्ट'ले,उत्कृष्ट समुह, धेरै गीत बेच्ने तथा सामाजिक कलाकारको अवार्ड 'बिटिएस'ले र उत्कृष्ट स्ट्रिमिङ गितको अवार्ड 'डार्के'ले पायो।