ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड

काठमाडौं । अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । अष्ट्रेलियाको सिड्नीमा सम्पन्न फेस्टिभलमा सर्ट फिल्म ‘ब्लड मनी’बाट उनले यो अवार्ड जितेकी हुन् । सय बढी देशका फिल्मबीच भएको प्रतिस्पर्धामा ‘ब्लड मनी’ले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भएको हो । पहिलो पटक अन्तर्राष्ट्रिय अवार्ड जितेकी उनी एक हप्तादेखि अष्ट्रेलियामा […]