ओस्कार अवार्ड : उत्कृष्ट फिल्मको उपाधी ‘कोडा’लाई, विल स्मिथ उत्कृष्ट अभिनेता

९४औं एकेडमी अवार्ड ‘ओस्कर’मा यसवर्ष ‘कोडा’ उत्कृष्ट फिल्म घोषित भएको छ। २३ विधामा ओस्कार अवार्ड दिइएकोमा वर्षको उत्कृष्ट फिल्मको अवार्ड ‘कोडा’ले पाएको हो। यसैगरी, फिल्म ‘ड्युन’ले ६ विधामा ओस्कर अवार्ड जितेको...

सम्बन्धित सामग्री

श्रीमती जिस्क्याएको निहुँमा ओस्कार विजेता स्मिथले क्रिसलाई मञ्चमै हाने झापड

काठमाडौं : यस वर्ष ओस्कार अवार्ड ‘कोडा’ ले जितेको छ। ९४औँ एकाडेमी अवार्ड (ओस्कार)ले सन् २०२2 को  विजेता पाएको हो।‘कोडा’ अर्थात् चायल्ड अफ डेफ एडल्टस् कमेडी ड्रामा फिल्म हो। सियान हेदरको लेखन तथा निर्देशनमा बनेको चलचित्र श्रवणशक्ति नभएको एउटा परिवारको कथा हो।यस्तै, ओस्कारमा यसवर्ष उत्कृष्ट अभिनेता विल स्मिथ बने। ओस्कारको  पुरस्कार वितरण कार्यक्रममा स्मिथको ओस्कार उपाधिभन्दा झापड चर्चामा रह्यो। उनले आफ्नो श्रीमतीमाथि जोक गरेको भन्दै कमेडियन क्रिस रक