बिलबोर्ड म्युजिक अवार्ड, १० विधाका उत्कृष्ट को-को ?

एजेन्सी। बिलबोर्ड म्युजिक अवार्ड समारोह आइतबार सम्पन्न भएको छ।१० विधाका उत्कृष्टलाई अवार्ड दिइएको समारोहमा उत्कृष्ट नयाँ कलकारको अवार्ड 'पप स्मोक'ले पाए। समारोहमा उत्कृष्ट पुरुष,उत्कृष्ट १०० कलाकार, आरएन्डबी तथा उत्कृष्ट रेडियो गीतको अवार्ड 'द विकेन्ड'ले पायो।उत्कृष्ट महिला तथा २०० बिलबोर्ड कलाकारको अवार्ड 'टेलर स्विफ्ट'ले,उत्कृष्ट समुह, धेरै गीत बेच्ने तथा सामाजिक कलाकारको अवार्ड 'बिटिएस'ले र उत्कृष्ट स्ट्रिमिङ गितको अवार्ड 'डार्के'ले पायो।

सम्बन्धित सामग्री

कलाकारले पाए २५ विधामा तिज म्युजिक अवार्ड

काठमाडौं । विभिन्न २५ विधामा अवार्ड प्रदान गर्दै दोस्रो म्युजिक खबर तिज म्युजिक अवार्ड २०८० काठमाडौंमा सम्पन्न भएको छ । समारोहमा टिकटक भाइरल गीतबाट गायक सुमन परियार र रुपै सलल गीतबाट गायिका सलिना नेपाली सर्वोत्कृष्ट गायक–गायिका घोषित भए । यी दुईले सर्वोत्कृष्ट तिज दोहोरी गीत गायक–गायिकाको अवार्ड जितेका हुन् । घन्कियो मादलुबाट सुमित्रा कोइरालाले उत्कृष्ट […] The post कलाकारले पाए २५ विधामा तिज म्युजिक अवार्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चौथो ओएस नेपाल म्युजिक अवार्ड : २७५ कलाकारलाई प्रमाणपत्र प्रदान

काठमाडौं– चौथो ओएस नेपाल म्युजिक अवार्ड २०८० का उत्कृष्ट पाँचमा पर्न सफल २७५ जना कलाकार तथा श्रष्टाहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । ‘नेपाली गीत संगीत हाम्रो उच्च सम्मान’ भन्ने मूल नारासहित शनिबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनीहरूलाई प्रमाण प्रदान गरिएको हो। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी तथा काठमाडौँ प्रहरी परिसर प्रमुख […]

कसले जित्ला नवौँ छायाछवि तीज म्युजिक अवार्ड ?

नवौँ ‘छायाछवि तीज म्युजिक अवार्ड –०७९’ को उत्कृष्ट पाँच मनोनयन सूची सार्वजनिक भएको छ । तीज गीतसङ्गीतका विभिन्न ३० विधा समेटेर मनोनयन सूची सार्वजनिक गरिएको हो । सबै विधामा उत्कृष्ट व्यक्ति तथा सिर्जना परेकोले अवार्ड कसले जित्ला भन्ने यसै भन्न सकिने अवस्था छैन ।२०७९ सालमा बजारमा आएका तीज गीतका विभिन्न विधा अवार्डमा समेटिएको आयोजक छायाछविका क्रियसनका अध्यक्ष शान्ति प्रियले बताए । उनले तीज गीतसंगीतलाई प्रोत्साहनका लागि आफूले नियमित तीज अवार्ड गर्दै आएको सुनाए । अवार्ड १० भदौमा

शिवशक्ति तीज म्युजिक अवार्ड २०७९ : यस्तो छ  मनोनयनको सूची

शिवशक्ति तीज म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । २०७९ सालमा बजारमा आएका तीज गीतका विभिन्न २६ विधामा आयोजना गरिएको तीज म्युजिक अवार्डमा तीज दोहोरी गीत, मौलिक तीज गीतको अडियो तथा भिडियोमा सम्बन्धित स्रष्टा र सिर्जनाहरू सहभागी भएका छन् ।अवार्डमा मिक्सिङ, संगीत संयोजन, गायक, गायिका, शब्द, संगीत, भिडियो निर्देशक, मोडल, कोरियोग्राफर, संयुक्त गायन जस्ता विधामा अवार्ड प्रदान गरिनेछ । अवार्डमा सहभागी भएका गीतसंगीतलाई निर्णायक मण्डलको समूहले उत्कृष्ट पाँचको छनौट गरी मनोनयन सार

१२ असारमा दोस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड

दोस्रो ‘राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०७८’ अगामी १२ गते वितरण हुने भएको छ । आयोजक ब्राण्डरुट इन्टरटेनमेन्ट प्रालिले एक विज्ञप्ती जारी गर्दै अवार्ड वितरण मिति सार्वजनिक गरेको हो ।चलचित्र लोक, आधुनिक, लोकदोहोरी लगायत गीतसंगीतका गीत, गायक, गायिका, म्युजिक भिडियो, मोडल, निर्देशक, संगीत, शब्द लगायत अवार्डमा बिभिन्न ४४ विधा समेटिएका छन् । हरेक विधाको उत्कृष्ट ५ मनोनयन भने केही दिन अगाडि सार्वजनिक गरिएको थियो ।अवार्ड निष्पक्ष बनाउने उदेश्यले कार्यक्रम अगाडि आयोजकले जुरी सदस्य भने सार्वज

दोस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्डमा उत्कृष्ट ५ जना मनोनित

काठमाडौँ – दोस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०७८ को उत्कृष्ट ५ मनोनयन कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँको प्रज्ञा भवनमा सम्पन्न कार्यक्रममा विभिन्न ५० विधातर्फ उत्कृष्ट ५ जनालाई मनोनयन गरिएको हो। वरिष्ठ गायक सुरेश अधिकारी प्रमुख अतिथी रहेको कार्यक्रममा विभिन्न गायक, कलाकार, संगीतकार, भिडियो निर्माताहरूलाई मनोनयन गरिएको आयोजकले जनाएको छ। नोमिनेसन कार्यक्रममा गायक शिव परियार, स्वरुप […]

नेशनल म्युजिक अवार्ड, कसलाई कुन सम्मान?

काठमाडौँः नेशनल म्युजिक अवार्ड -२०७८ सम्पन्न भएको छ। रेडियो कान्तिपुरको २३औँ अवसरमा काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रमबीच विभिन्न १५ विधामा अवार्ड प्रदान गरिएको थियो। दीर्घ साधना सम्मान कुमार बस्नेतलाई प्रदान गरिएको छ। बस्नेतलाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरिएको हो। कसलाई कुन अवार्ड उत्कृष्ट नव प्रतिभाः अंकित श्रेष्ठ (लजाएर एक्लै किन)…

२९ विधामा आठौं छायाछवि तीज म्युजिक अवार्ड

काठमाडौं । विभिन्न २९ विधाका उत्कृष्ट स्रष्टालाई प्रदान गर्दै आठौं छायाछवि तीज म्युजिक अवार्ड सम्पन्न भएको छ । नजिकिँदै गएको तीजको अवसर पारेर सोमबार यो अवार्ड प्रदान गरिएको हो । यो अवार्डमा तीज गीत मिक्सिङ अवार्ड मनोज परियारले पातली–३ गीतबाट, तीज गीत एरेन्जरको अवार्ड राकेश सोनीले ‘घिन घिन मादल’ गीतबाट, तीज मौलिक गीत नव गायिकाको […] The post २९ विधामा आठौं छायाछवि तीज म्युजिक अवार्ड appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

२९ विधामा बाँडियो तीज म्युजिक अवार्ड

आठौं छायाँछवी तीज म्युजिक अवार्ड २९ विधामा बाँडिएको छ । सोमबार राजधानीमा आयोजित एक समारोहबीच बाँडिएको अवार्डमा सकुना श्रेष्ठ ‘माइतीको आँगन’ बोलको गीतबाट उत्कृष्ट तीज गीत गायिका बनेकी छन् ।कार्यक्रममा उत्कृष्ट गीत मिक्सिङ मनोज परियार, उत्कृष्ट एरेञ्जर राकेश सोनी,  उत्कृष्ट नव गायिका शिलाश्मा हमाल, इन्करेजमेन्ट अवार्ड शारदा धिताल, उत्कृष्ट मोडल पुरुष दीपेन्द्र तिमिल्सिना, मोडल महिला टीका जैशी, उत्कृष्ट भिडियो छायांकार मुकेश हुमागाईं, उत्कृष्ट भिडियो सम्पादक, बिनोदवन, उत्कृष्ट

नेपाल बेस्ट म्युजिक अवार्ड २०२१ : विभिन्न विधाका उत्कृष्ट पाँच सार्वजनिक

काठमाडौं : 'नेपाल बेस्ट म्युजिक अवार्ड-२०२१' को उत्कृष्ट पाँच मनोनयन सूची सार्वजनिक गरेको छ। ३५ वटा विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो। अवार्ड आगामी बैशाख पहिलो साता सम्पन्न हुने आयोजक संस्था तुल्सी मिडियाका अध्यक्ष तथा अवार्ड संयोजक नवराज भण्डारीले जनाए। 'नेपालको शान, संगीतको पहिचान' भन्ने मूल नारा रहेको अवार्डमा…