अभिनेता विक्की कौशल उत्कृष्ट अभिनेता घोषित भएका छन् । ‘आईफा अवार्ड २०२२’ मा विक्कीले शुजित सरकारको फिल्म ‘सरदार उद्यम’ बाट यो उत्कृष्ट अवार्ड उचालेका हुन् । अवार्डमा उत्कृष्ट अभिनेत्री भने कृति सेनन घोषित भइन् ।कृतिले फिल्म ‘मिमी’बाट यो अवार्ड प्राप्त गरेकी हुन् । इन्टरनेशनल इन्डियन फिल्म एकडेमीमा २ देखि ४ जुनसम्म आयोजित अवार्ड शेर शाहले उत्कृष्ट फिल्म र यसै फिल्मका निर्देशक विष्णु वरधनले उत्कृष्ट निर्देशक अवार्ड प्राप्त गरे ।पंकज त्रिपाठी, सई तम्हनकर, अ