सेयर बजारमा तेस्रो दिन पनि गिरावट

काठमाडौं । सेयर बजारमा तेस्रो दिन पनि गिरावट आएको छ । पछिल्ला दुई दिन सोमबार र मंगलबार सामान्य करेक्सन आएको बजारमा बुधबार भने डेढ अर्ब नजिक पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ४० अंक बराबरले घटेर १९ सय १७ मा आएर थामियो । सबै समूह राताम्मे रहँदा जीवन बीमा समूह सबैभन्दा उच्च २ सय […]

सम्बन्धित सामग्री

सेयर बजारमा गिरावट जारी

काठमाडाैं । साताको अन्तिम दिन पनि सेयर बजार रातै रहेर थामियो । पछिल्ला दुई दिन सामान्य अंकले ऋणात्मक रहेको सेयर बजारमा आज दोहोरो अंकको गिरावट आयो । उतार चढावबीच बजार परिसूचक नेप्से १४ अंकले झरेर १८ सय ८२ कायम भएर थामियो । कारोबार भने दुई दिनको तुलनामा केही सुधारिएर सवा अर्ब नजिक पुग्यो । हिजो […]

साताको दोस्रो दिन : सेयर बजारमा गिरावट

काठमाडौं । साताको पहिलो काराेबार दिन आइतबार बढेकाे सेयर बजार दाेस्राे दिन साेमबार भने गिरावट आएकाे छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.७५ अकंले घटेर २०७६.६७ बिन्दुमा काराेबार बन्द भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७.६१ बिन्दुले बढेर २०८६.३८ बिन्दुमा बन्द भएको थियो । आज पुँजी बजारमा नेप्सेमा सूचीकृत २३४ […] The post साताको दोस्रो दिन : सेयर बजारमा गिरावट appeared first on राजधानी राष्ट्रिय दैनिक.

सेयर बजारमा ९ अंकको गिरावट

काठमाडौँ – साताको पहिलो कारोबार दिन आइतबार बढेको सेयर बजार दोस्रो दिन सोमबार भने गिरावट आएको छ। सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.७५ अकंले घटेर २०७६.६७ बिन्दुमा कारोबार बन्द भएको छ। आइतबार नेप्से परिसूचक ५७.६१ बिन्दुले बढेर २०८६.३८ बिन्दुमा बन्द भएको थियो। आज पुँजी बजारमा नेप्सेमा सूचीकृत २३४ कम्पनीको एक करोड नौ लाख ८१ […]

सेयर बजार नेप्सेमा सोमबार ९.७५ अंकको गिरावट

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार बढेको सेयर बजार दोस्रो दिन सोमबार भने गिरावट आएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.७५ अकंले घटेर २०७६.६७ बिन्दुमा कारोबार बन्द भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७.६१ बिन्दुले बढेर २०८६.३८ बिन्दुमा बन्द भएको थियो । आज पुँजी बजारमा नेप्सेमा सूचीकृत २३४ कम्पनीको […]

सेयर बजार नेप्सेमा ४५ अंकको गिरावट

काठमाडौँ– सेयर बजार नेप्सेमा एकैदिन ४५.५९ अंकले गिरावट आएको छ । बिहान नेप्से परिसूचक २ हजार ६५ अंकबाट कारोबार सुरु भएकोमा परिसूचक दिनको अन्त्यमा २ हजार २० दशलमव २३ अङ्कमा पुगेर बन्द भएको छ । गिरावट आएको बजारमा सेन्सेटिभ इन्डेक्स ११।२४ अंकले घटेर ३ सय ८९ अङ्कमा पुगेको छ । नेप्सेमा साताको पहिलो दिन सोमबार […]

सेयर बजारमा १५ अंकको गिरावट

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार (नेप्से) मा १५ दशमलव २ अंककाे गिरावट भइ दुई हजार तीन सय ७१ मा कारोबार बन्द भएको छ । सेयर कारोबारसँगै कारोबार रकममा पनि गिरावट आएको छ। आज एक अर्ब चार करोड बराबरको कारोबार भएको छ । यो कारोबार यस वर्षको सबैभन्दा कम कारोबार पनि हो […] The post सेयर बजारमा १५ अंकको गिरावट appeared first on राजधानी राष्ट्रिय दैनिक.

दोहोरो अंकले घट्यो सेयर बजार

१२ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा उच्च गिरावट आएको छ । आइतबार बढेको बजारमा दोस्रो दिनमै करेक्सन आएको हो । सोमबार बजार ३४.९५ अंकले घटेर २३८६.०१ विन्दुमा झरेको छ । सोमबार कारोबार रकम भने २ अर्ब नाघेको छ । सोमबार कुल २३९ वटा कम्पनीको ४६ हजार ४०१ वटा […]

सेयर बजारमा १७.९३ अंकको गिरावट

काठमाडौँ– तीन दिनपछि खुलेको सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार सार्वजनिक बिदाको दिन परेकाले बन्द भएको सेयर बजारमा सोमबार कारोबारको सुरुवातसँगै गिरावट आएको थियो। सेयर बजारमा पछिल्लो एक महिनादेखि निरन्तर रुपमा गिरावट आइरहेको छ। आज पनि नेप्से परिसूचक १७.९३ अंकले घटेर २३५८.८१ विन्दुमा झरेको छ। त्यस्तै ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ […]

साताको अन्तिम दिन सेयर बजारमा सामान्य गिरावट

काठमाडौं, २४ भदौ । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजार परिसूचक नेप्सेमा ०.६२ अंकको सामान्य गिरावट हुँदा २८७५.९८ अंकमा बन्द भएको छ । आज अधिकांश उपसूचकमा गिरावट हुँदा जलविद्युत्, जीवन बिमा, लगानी र व्यापार उपसूचक भने बढेको छ । जलविद्युत् उपसूचक १.९१ प्रतिशत, जीवन बिमा उपसूचक ०.३७ प्रतिशत, लगानी उपसूचक ०.१७ प्रतिशत र […]

सेयर बजार ओरालोतर्फ

पछिल्लो समय सेयर बजार ओरालोतर्फ लाग्न खोजकै हो भन्ने प्रश्न कारोबार रकमले छोड्न थालेको छ । बुधबारको बजार ३.४० अंकले घटेर बन्द हुँदा कारोबार रकममा समेत गिरावट छ । यस दिन ४ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सात वटा उप समुहमा बृद्धि  छ भने ६ वटा उप समुहमा गिरावट छ । जीवन र निर्जीवन बीमातर्फ सबैभन्दा बढी गिरावट छ । आज व्यापार (ट्रेडिङ) समुह उचालिएको छ । यो समुह २९६.९७ अंकले वृद्धि भएको छ । घटेको बजारमा चन्द्रागिरिको सेयर मूल्य भने ८ सय ४ रुपैयाँ कायम भएको छ । यसको सेय