साताको अन्तिम दिन सेयर बजारमा सामान्य गिरावट

काठमाडौं, २४ भदौ । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजार परिसूचक नेप्सेमा ०.६२ अंकको सामान्य गिरावट हुँदा २८७५.९८ अंकमा बन्द भएको छ । आज अधिकांश उपसूचकमा गिरावट हुँदा जलविद्युत्, जीवन बिमा, लगानी र व्यापार उपसूचक भने बढेको छ । जलविद्युत् उपसूचक १.९१ प्रतिशत, जीवन बिमा उपसूचक ०.३७ प्रतिशत, लगानी उपसूचक ०.१७ प्रतिशत र […]

सम्बन्धित सामग्री

सेयर बजारमा गिरावट जारी

काठमाडाैं । साताको अन्तिम दिन पनि सेयर बजार रातै रहेर थामियो । पछिल्ला दुई दिन सामान्य अंकले ऋणात्मक रहेको सेयर बजारमा आज दोहोरो अंकको गिरावट आयो । उतार चढावबीच बजार परिसूचक नेप्से १४ अंकले झरेर १८ सय ८२ कायम भएर थामियो । कारोबार भने दुई दिनको तुलनामा केही सुधारिएर सवा अर्ब नजिक पुग्यो । हिजो […]