सेयर बजारमा गिरावट जारी

काठमाडाैं । साताको अन्तिम दिन पनि सेयर बजार रातै रहेर थामियो । पछिल्ला दुई दिन सामान्य अंकले ऋणात्मक रहेको सेयर बजारमा आज दोहोरो अंकको गिरावट आयो । उतार चढावबीच बजार परिसूचक नेप्से १४ अंकले झरेर १८ सय ८२ कायम भएर थामियो । कारोबार भने दुई दिनको तुलनामा केही सुधारिएर सवा अर्ब नजिक पुग्यो । हिजो […]

सम्बन्धित सामग्री

घट्यो लगानीकर्ताको मनोबल

चालू आर्थिक वर्ष (आव) को मौद्रिक नीति सार्वजनिक भए यता सेयर बजारमा लगातार गिरावट आएको छ । आइतबार मौद्रिक नीति जारी भएकै दिन बढेको सेयर बजार त्यसपछि भने लगातार ओरालो लागेको हो । मौद्रिक नीति आएको दिन भने लगानीकर्ता उत्साही हुँदा सेयर बजार २.९२ प्रतिशत अर्थात ५६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा पुगेको थियो । आइतबार […]

अनसनरत कोइराला भेट्न खुमलटार पुगे बालेन शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अनसनरत तिलक कोइराला भेट्न खुमलटार पुगेका छन् । गत असार १ गतेदेखि धितोपत्र बजार (सेयर बजार) को स्थायित्व र सुधारको माग राख्दै धितोपत्र बोर्ड अघि आमरण अनसनमा बसेका कोइराला भेट्न बुधबार मेयर शाह पुगेका हुन् । पछिल्लो समय अनपेक्षित रुपमा सेयर बजारमा ठूलो गिरावट आएसँगै लगानीकर्ताहरु आन्दोलित भएका छन् । पुँजी बजारको सुधारका लागि १९ बुँदे मागपत्र जारी गर्दै आन्दोलनमा होमिएका लगानीकर्ताहरु मध्यका एक कोइराला विगत ८ दिनदेखि आमरण अनसनमा छन् ।

सेयर बजार ओरालाे लाग्ने क्रम जारी – देशसञ्चार

काठमाडौँ – यस साताको कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजार घटेको छ। सेयर बजारमा ५.८४ अंकले गिरावट आएर नेप्से परिसूचक २ हजार ४४९.९७ विन्दुमा पुगेर

सर्वोच्चको फैसलासँगै सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं : साताको पहिलो दिन उकालो लागेको सेयर बजारमा सोमबार दोहोरो अंकले गिरावट आएको छ।सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै सेयर बजार दोहोरो अंकले ओरालो लागेको हो।सोमबार नेप्से परिसूचक ४४.९८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २८५४.८४ को विन्दुमा झरेको छ। आइतबार नेप्से करिव ७५ अंकले उकालो लागेको थियो।राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.५८ अंकले घटेर ५३४.८५ को