काठमाडौं । साताको पहिलो काराेबार दिन आइतबार बढेकाे सेयर बजार दाेस्राे दिन साेमबार भने गिरावट आएकाे छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.७५ अकंले घटेर २०७६.६७ बिन्दुमा काराेबार बन्द भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७.६१ बिन्दुले बढेर २०८६.३८ बिन्दुमा बन्द भएको थियो । आज पुँजी बजारमा नेप्सेमा सूचीकृत २३४ […]
The post साताको दोस्रो दिन : सेयर बजारमा गिरावट appeared first on राजधानी राष्ट्रिय दैनिक.