‘माओवादी केन्द्रमा फर्किनुस्, नभए राजीनामा दिनुस्’
२६ फागुन, काठमाडौं । अलग अलग पार्टीमा विभाजित भएपछि नेकपा एमाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बचाउने प्रयासमा जुटेको छ भने माओवादी केन्द्र कांग्रेस र जनता समाजवादी पार्टीसँग गठबन्धन गर्ने प्रयासमा छ ।
माओवादी केन्द्रका नेता …
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे संसदमा विश्वासको मत पाउन नसक्ने देखेपछि राजीनामा दिने मुडमा छन् । केन्द्रमा माओवादी कांग्रेसलगायत दलसँगको गठबन्धन छोडेर एमाले–रास्वपातिर सरेपछि कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकार पनि डगमगाएको थियो । मुख्यमन्त्री पाण्डेले पनि गत २२ मा माओवादीका २ मन्त्री हटाए । माओवादीले त्यसको भोलिपल्टै समर्थन फिर्ता लिएको थियो । जसका […]
The post मुख्यमन्त्री पाण्डेले राजीनामा देलान् ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ- माओवादी केन्द्र धनकुटाको सिंगो जिल्ला समन्वय समितिले सामूहिक राजीनामा दिएको छ । केन्द्रमा आबद्ध सबै पोलिट ब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जन वर्गीय कमिटीसहित समन्वय समितिमा रहेकाहरूले ८ असोजमा बैठक बसी पदीय जिम्मेवारीबाट राजीनामा दिएका हुन् । आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेश निर्वाचनमा गठबन्धनका बहानामा पार्टीका कटिबद्ध नेतालाई बहिस्कार […]
काठमाडौँ– नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् । राजधानी पटनामा राज्यपाल फागू चौहानलाई भेटेर उनले आफ्नो राजीनामापत्र हस्तान्तरण गरेको भारतीय टेलिभिजन च्यानल आजतकको अनलाइन संस्करणले जनाएको छ । केन्द्रमा सत्ता चलाइरहेको भारतीय जनता पार्टी भाजपा नेतृत्वको नेशनल डेमोक्र्याटिक अलायन्स (एनडीएसँग) खटपट उत्पन्न भएपछि उनले पदबाट राजीनामा दिएका हुन् […]
उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका छन् । निर्वाचनको काम नसकिँदै उनले स्वास्थ्यको कारण देखाएर राजीनामा दिएका हुन । उदयपुरको ९८ मतदानस्थल मध्ये त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय पुरानो गाईघाटमा रहेको मतदान केन्द्रमा विवाद भएपछि मुख्य निर्वाचन अधिकृत तनावमा थिए । सोही कारण राजीनामा दिएको हुनसक्ने स्थानीयको अनुमान छ । विवादपछि जनप्रेमी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको मतदान स्थगित गरिएको थियो । स्थगित गरिएको ठाउँमा मतदान गर्न नसक्ने भन्दै मुख्य
काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दबाबमा आएर आफूले राजीनामा नदिने बताएका छन् । बिबिसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा प्रधानन्यायाधीश राणाले दबाबमा आएर राजीनामा नदिने अडान व्यक्त गरेका हुन् । संवैधानिक व्यवस्था अनुसार आफू प्रधानन्यायाधीश बनेको भन्दै उनले ‘सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने’ बताएका हुन् । विवादमा घेरिएर आलोचनाको केन्द्रमा आएका प्रधानन्यायाधीश […]
काठमाडौँ – प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले मन्त्रिपरिषदमा भागबण्डा खोजेको आरोपसहित समाचार बाहिरिएपछि उनी विवादको भुमरीमा परेका छन्। राणाको उक्त कमदको विरोध गर्दै सर्वोच्चभित्रै र बाहिरबाट उनले राजीनामा दिनुपर्ने आवाज उठेको छ। सर्वोच्चका न्यायाधीशहरु समेत राणासँग जोडिएर आएको उक्त समाचारप्रति चिन्ता जनाउँदै छटपटिएका छन्। एक न्यायाधीशका अनुसार अनौपचारिक रुपमा राणालाई भेटेर समाचारको सत्यताबारे जानकारी माग्ने र […]
हेटौंडा: लामो समयदेखिको एमाले विवाद आज टुंगो लागेको छ। सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै एमाले आधिकारिक रुपमा फुटेर दुईवटा दल बन्न पुगेको हो ।केन्द्रमा एमाले फुटेर दुई दलमा विभाजन हुँदा बागमती प्रदेशमा भने एमालेको दुई पक्ष एक बनेका छन्। लामो समयदेखि प्रदेशमा मिलेर केन्द्रलाई दबाब दिने बताउँदै आएका बागमती प्रदेशका सांसदहरुले केन्द्रमा एमाले फुटेकै दिन प्रदेशमा एकता गरेका हुन्।मुख्यमन्त्री डोरमणि पौडेलले पार्टी एकतालाई जोगाउने भन्दै संसदीय दलको नेताबाट राजीनामा दिएर माधव
रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले राजीनामा दिने सम्भावना देखिएकाे छ । लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्तावको सामना गर्ने वा राजीनामा दिने भन्ने विषयमा निर्णय गर्न मुख्यमन्त्री पोखरेललाई एमाले संसदीय दलले अधिकार दिएको छ ।
प्रदेशदेखि केन्द्रमा नेतृत्व गर्ने एमालेका केही नेताहरुले अविश्वासको प्रस्तावको सामना गर्नुभन्दा राजीनामा दिएर नयाँ सरकार गठनको ढोका खोलिदिन सुझाव दिएका छन् । एमाले नेताको सुझाव र सत्तारुढ दल एमाले प्रदेश सभामा स्पष्ट अल्पमतमा रहेकाले विशेष अधिवेशन सुरु हुने दिउ...