कसैको दवाव र प्रभावमा परेर राजीनामा दिन्नँ : प्रधानन्यायाधीश

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दबाबमा आएर आफूले राजीनामा नदिने बताएका छन् । बिबिसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा प्रधानन्यायाधीश राणाले दबाबमा आएर राजीनामा नदिने अडान व्यक्त गरेका हुन् । संवैधानिक व्यवस्था अनुसार आफू प्रधानन्यायाधीश बनेको भन्दै उनले ‘सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने’ बताएका हुन् । विवादमा घेरिएर आलोचनाको केन्द्रमा आएका प्रधानन्यायाधीश […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्छ : पौडेल

सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन दवाव दिएका छन् ।कांग्रेस वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बर्हिगमन हुने पनि स्पष्ट पारे । नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले मंगलबार बिहान हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश जबराले केही […]

प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्छ ः रामचन्द्र पौडेल

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन दवाव दिएका छन् । वरिष्ठ नेता पौडेलले जनताको न्यायको अन्तिम मन्दिरको रुपमा रहेको सर्वोच्च अदालत ध्वस्त हुने अवस्थामा पुगेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । फरक प्रसंगमा उनले नेतृत्व परिवर्तन गरेर मात्रै पार्टीलाई सही दिशामा अघि बढाउन सकिने बताएका छन् ।