काठमाडौँ – प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले मन्त्रिपरिषदमा भागबण्डा खोजेको आरोपसहित समाचार बाहिरिएपछि उनी विवादको भुमरीमा परेका छन्। राणाको उक्त कमदको विरोध गर्दै सर्वोच्चभित्रै र बाहिरबाट उनले राजीनामा दिनुपर्ने आवाज उठेको छ। सर्वोच्चका न्यायाधीशहरु समेत राणासँग जोडिएर आएको उक्त समाचारप्रति चिन्ता जनाउँदै छटपटिएका छन्। एक न्यायाधीशका अनुसार अनौपचारिक रुपमा राणालाई भेटेर समाचारको सत्यताबारे जानकारी माग्ने र […]