हेटौंडा: लामो समयदेखिको एमाले विवाद आज टुंगो लागेको छ। सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै एमाले आधिकारिक रुपमा फुटेर दुईवटा दल बन्न पुगेको हो ।केन्द्रमा एमाले फुटेर दुई दलमा विभाजन हुँदा बागमती प्रदेशमा भने एमालेको दुई पक्ष एक बनेका छन्। लामो समयदेखि प्रदेशमा मिलेर केन्द्रलाई दबाब दिने बताउँदै आएका बागमती प्रदेशका सांसदहरुले केन्द्रमा एमाले फुटेकै दिन प्रदेशमा एकता गरेका हुन्।मुख्यमन्त्री डोरमणि पौडेलले पार्टी एकतालाई जोगाउने भन्दै संसदीय दलको नेताबाट राजीनामा दिएर माधव