मंगलवार बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका नितिश कुमारले बुधवार फेरि मुख्यमन्त्री पदको सपथ लिँदैछन्। केन्द्रमा सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) सँगको गठबन्धन तोड्दै नितिशले राजीनामा दिए थिए। राजीनामा लगत्तै उनी आफ्नो पुराना सहयोगी दलहरुसँग मिलेका थिए र फेरि सरकार बनाउन दाबी पेश गरेका थिए।
बुधवार नितिशको नेतृत्वमा बिहारमा महागठबन्धन…