पुनर्स्थापना टुंग्याउन मुक्तकमैयाको माग

कैलाली, कञ्चनपुरका मुक्तकमैयाले पुनर्स्थापनाको काम टुंग्याउन सरकारसँग माग गरेका छन् । सरकारले मुक्त घोषणा गरेको २२ वर्षसम्म पनि पुनर्स्थापना नगर्दा कष्टपूर्ण जीवन बिताउनुपरिरहेको गुनासो उनीहरूको छ । पुनर्स्थापनाका लागि सरकारलाई दबाब दिन...

सम्बन्धित सामग्री

द्वन्द्वकालीन मुद्दा मेलमिलाप आयोगबाट टुंग्याउन माग

पूर्वमाओवादी सेनाले द्वन्द्वकालीन घटनाका मुद्दा विस्तृत शान्ति सम्झौताको भावनाअनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत् टुंग्याउन माग गरेका छन्।  कैलालीको अत्तरियामा भएको पूर्वजनमुक्ति सेनाको प्रदेशस्तरीय भेलाले अदालतमा ‘जनयुद्व’कालीन झुटा मुद्दा हालेर माओवादी नेताहरुलाई...

प्रहरी समायोजन टुंग्याउन प्रदेश प्रमुखलाई ज्ञापनपत्र

मधेश प्रदेश सरकारले आगामी निर्र्वाचन अगावै प्रहरी समायोजन टुंग्याउन माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । मधेश प्रदेशको गृह तथा सञ्चारमन्त्री भरत साहको नेतृत्वमा प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापनपत्र बुझाएको हो ।प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्नुपर्ने मागसहित ज्ञापन पत्र बुझाउनका लागि मन्त्री साहसहित मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग […]

प्रहरी समायोजन टुंग्याउन मधेस प्रदेशको प्रदेश प्रमुखलाई ज्ञापन पत्र

काठमाडौँ – मधेस प्रदेश सरकारले आगामी निर्वाचनअगावै प्रहरी समायोजन टुंग्याउन माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ। मधेस प्रदेशको गृह तथा सञ्चारमन्त्री भरत साहको नेतृत्वमा प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापन पत्र बुझाएको हो। प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्नुपर्ने मागसहित ज्ञापन पत्र बुझाउनका लागि मन्त्री साहसहित मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज […]

राखेप सदस्य सचिव नियुक्तिको विवाद चाँडो टुंगो लगाउन माग

२१ माघ, काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिको विवाद चाँडो टुंग्याउन माग गरेको छ । संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ऐनमा रहेको बाधा अड्काउ फुकाउ विकल्प प्रयोग गरेर निकास दिन माग गरेको हो । राखेपको सदस्य सचिव बर्खास्ती अनी नयाँ सदस्य सचिव नियुक्तिको विषय अहिले अदालतमा पुग्दा […]

राखेप सदस्य सचिव नियुक्ति विवादको टुंगो लगाउन माग

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिसम्बन्धी विवादको टुंगो लगाउन दबाब दिन थालिएको छ । बिहीबार राखेप कर्मचारी संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल ओलम्पियन संघले सदस्य सचिव नियुक्तिसम्बन्धी विवाद अन्त्यको माग गर्दै ¥याली निकालेका हुन् । उनीहरूले विवाद टुंग्याउन युवा तथा खेलकुद मन्त्रालय र सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन् । […]

संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउन माग

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउन माग गरे ।शुक्रबारको राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले संक्रमणकालीन न्यायलाई टिो टुंगो लगाउनुपर्ने बताए । बृहत् शान्ति सम्झौता भएको र नयाँ संविधान बनेको पनि लामो समय भइसक्दा पनि द्वन्द्वपीडितले न्याय नपाएको र पीडकको पहिचान सम्म हुन नसकेको भन्दै राजनीतिक दलले गरेको प्रतिबद्धता […]

विवाद टुंग्याउन माग गर्दै घरदैलो अभियान

भूपराज बस्याल, काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनको मिति नजिकिँदै जाँदा क्रियाशील सदस्यतासम्बन्धी विवाद उत्कर्षमा पुगेको छ । नेपाली कांग्रेस, बाग्लुङका जिल्ला सभापति दीपेन्द्रबहादुर थापासहितका टोलीले केन्द्रीय नेताका घरघरमा पुगेर क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो लगाउन र महाधिवेशन समयमै गर्न दबाब दिन थालेको छ । थापाको घरदैलो टोली बिहीबार कांग्रेस नेता गोपालमान श्रेष्ठको घरमा पुगेको थियो […]

६ महिनापछि बस्यो प्रदेश २ सभाको बैठक

प्रदेशको नाम र राजधानी टुंग्याउन नसकेकोमा सत्ता र प्रतिपक्षका सांसदबाट सरकारको आलोचना ६ महिनापछि सोमबार बसेको प्रदेश २ सभाको बैठकमा सांसदहरूले प्रदेशको नाम र राजधानी टुंग्याउन जोडदार माग गरेका छन् । सत्तापक्ष...