निर्वाचनपूर्व प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सीमांकन टुंग्याउन जनता प्रगतिशील पार्टीको माग

काठमाडौँ – हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले आगामी निर्वाचनअगावै प्रदेश नं १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सीमांकन टुंग्याउन माग गरेको छ। स्थानीय तहको नामांकन र सीमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस मधेस प्रदेशमा मात्रै कार्यान्वयन गरिएको भन्दै जनता प्रगतिशील पार्टीले आगामी निर्वाचन अघि नै उक्त समितिको सिफारिसअनुसार प्रदेश नं १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा […]