संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउन माग

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउन माग गरे ।शुक्रबारको राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले संक्रमणकालीन न्यायलाई टिो टुंगो लगाउनुपर्ने बताए । बृहत् शान्ति सम्झौता भएको र नयाँ संविधान बनेको पनि लामो समय भइसक्दा पनि द्वन्द्वपीडितले न्याय नपाएको र पीडकको पहिचान सम्म हुन नसकेको भन्दै राजनीतिक दलले गरेको प्रतिबद्धता […]

सम्बन्धित सामग्री