विवाद टुंग्याउन माग गर्दै घरदैलो अभियान

भूपराज बस्याल, काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशनको मिति नजिकिँदै जाँदा क्रियाशील सदस्यतासम्बन्धी विवाद उत्कर्षमा पुगेको छ । नेपाली कांग्रेस, बाग्लुङका जिल्ला सभापति दीपेन्द्रबहादुर थापासहितका टोलीले केन्द्रीय नेताका घरघरमा पुगेर क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो लगाउन र महाधिवेशन समयमै गर्न दबाब दिन थालेको छ । थापाको घरदैलो टोली बिहीबार कांग्रेस नेता गोपालमान श्रेष्ठको घरमा पुगेको थियो […]