काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको लिखित कारण पेस गर्न राष्ट्रपति कार्यालयको नाउँमा आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले १५ दिनभित्र विधेयक प्रमाणीकरण गरेको कारण पेस गर्न आइतबार आदेश दिएको हो । नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरुद्धमा राष्ट्रपति विद्या भण्डारी र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई परेका पाँचवटा रिटको एकमुष्ठ सुनुवाइ […]