सर्वोच्चले अन्तरिम आदेश दिएन काठमाडौं, ९ असोज । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । राष्ट्रपति कार्यालयसँग प्रमाणीकरण नगर्नुको कारण भने माग गरिएको छ । आज न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाइको क्रममा कारण माग गरिएको हो । राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण नगरेको भन्दै पाँचवटा रिट […]