सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेश माग गर्दै परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश हरि फुयाँलको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारणसहित लिखित जवाफ पेस गर्न आदेश दिएको हो । रिट निवेदनमा संसद्को दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएको विधेयक प्रमाणीकरण नहुनु संविधान विपरीत रहेको […]