‘राष्ट्रपति ओलीको आदेश पालक भएर नागरिकता विधेयक प्रमाणीकरण भएन’

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेसँगै मुलुक राजनीतिक टकराबमा जाने संकेत देखा परेका छन्। प्रतिपक्षी दल राष्ट्रपतिको बचाउमा सक्रिय छ। सत्ता गठबन्धन सार्वभौम सांसदले दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्ने राष्ट्रपति भण्डारीको असंवैधानिक कदमको न्यायिक निरूपण खोज्ने बाटोमा लागेको छ। राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि मुलुकमा कस्तो […]

सम्बन्धित सामग्री

नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न आदेश

काठमाडौं  ।  सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको लिखित कारण पेस गर्न राष्ट्रपति कार्यालयको नाउँमा आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले १५ दिनभित्र विधेयक प्रमाणीकरण गरेको कारण पेस गर्न आइतबार आदेश दिएको हो । नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरुद्धमा राष्ट्रपति विद्या भण्डारी र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई परेका पाँचवटा रिटको एकमुष्ठ सुनुवाइ […]

सर्वोच्चले माग्यो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण माग

सर्वोच्चले अन्तरिम आदेश दिएन काठमाडौं, ९ असोज । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । राष्ट्रपति कार्यालयसँग प्रमाणीकरण नगर्नुको कारण भने माग गरिएको छ । आज न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाइको क्रममा कारण माग गरिएको हो । राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण नगरेको भन्दै पाँचवटा रिट […]

राष्ट्रपति कार्यालयको नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयसँग नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण माग गरेको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले राष्ट्रपति कार्यालयलाई नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न आदेश दिएको हो । रिट निवेदक सुनिलरञ्जन सिंहले फुयालको इजलासले आग्राधिकारसहित कारण देखाउ आदेश जारी भएको जानकारी दिए । उनले अदालतले १५ दिनभित्र लिखित कारण पेश गर्न आदेश जारी भएको पनि रातोपाटीलाई बताए ।

नागरिकता विधेयक पास नगर्न आदेश माग गरिएको रिट सर्वोच्चद्वारा खारेज

सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गरिएको रिट खारेज गरेको छ । बुधबार न्यायाधीश अनिल सिन्हाको इजलासले नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गरिएको रिट खारेज गरेको हो । संसदका दुवै सदनबाट पास गरी दोस्रोपटक राष्ट्रपति कहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण नगर्न आदेश माग्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै पठाएको विधेयकमाथि संसदको दुवै सदनले परिमार्जन नगरि हतार प्रमाणीकरण गर्न पठाएको

सर्वोच्चमा नागरिकता विधेयक रोक्न माग गर्दै रिट दायर

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बिहीबार दायर गरेको निवेदनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने माग गरिएकाे हाे । दायर निवेदन मंगलबार एकल इजलासमा पेशीमा चढेर स्थगित भएको सर्वाेच्च अदालतले […]