इन्धनको मूल्यवृद्धिविरुद्ध १३ विद्यार्थी संगठनले गरे संयुक्त आन्दोलनको घोषणा

इन्धनको मूल्यवृद्धिविरुद्ध १३ विद्यार्थी संगठनले संयुक्त आन्दोलन घोषणा गरेका छन् । सोमबार सत्तारुढ र प्रतिपक्षी दलनिकट नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियनसहितका १३ विद्यार्थी संगठनले संयुक्त आन्दोलन घोषणा गरेका हुन् ।

सम्बन्धित सामग्री

गठबन्धन निकट विद्यार्थी संगठनद्वारा राष्ट्रपतिविरुद्ध आन्दोलन गर्ने घोषणा

काठमाडौं । सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेको भन्दै विद्यार्थी संगठनहरुले आन्दोलनको घोषणा गरेका हुन् । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले राष्ट्रपति दलीय स्वार्थ र इसाराबाट परिचालित भएर संविधान उल्लंघन गर्नु भएकाे हाे । उनले भने,’बिहीबारदेखि […]

सत्ता गठबन्धन निकट विद्यार्थी संगठनद्वारा राष्ट्रपतिविरुद्ध आन्दोलन गर्ने घोषणा

सत्ता गठबन्धन निकट विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधान उलंघन गरेको भन्दै विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका हुन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति दलीय स्वार्थ र इसाराबाट परिचालित भएर संविधान उलंघनमा लागेको विद्यार्थीहरुले आरोप लगाए ।  अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बिहीबारदेखि सत्ता गठबन्धन निकट विद्यार्थीले राष्ट्रपतिविरुद्ध चरणबद्ध रुपमा आन्दोलन गर्ने नि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै निगम घेराउ (भिडियो)

काठमाडौँ– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्ता निकट विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । शुक्रबार निगमको केन्द्रीय कार्यालय टेकु पुगेर विद्यार्थीले घेराउसहित नारावाजी गरेका हुन् । उनीहरूले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् । मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । यसअघि उनीहरूले मूल्यवृद्धि फिर्ता लिन […]

मध्यपश्चिम विश्वविद्यालयमा संयुक्त विद्यार्थी संगठनद्वारा थप आन्दोलनको घोषणा

संयुक्त विद्यार्थी संगठनहरुले मध्यपश्चिम विश्वविद्यालयमा थप आन्दोलन चर्काउने घोषणा गरेका छन् । आफुहरुले राखेको १८ बुँदे माग विश्वविद्यालयले सम्बोधन नगरेको भन्दै शनिबार थप आन्दोलन चर्काउने घोषणा गरेका हुन् ।जसअन्तर्गत आइतबार भोलि विश्वविद्यालयका सम्पूर्ण सवारी साधन अनिश्चितकालीन रुपमा बन्द गर्ने, १८ गते सम्पूर्ण आंगिक क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गर्ने, १९ गते उपकुलपति, रजिष्ट्रार र परीक्षा प्रमुखको ‘कुकुर अभिनन्दन’ गर्ने र २० गतेदेखि रिले अनशन गर्ने घोषणा छन् ।आन्दोलनबाट उत्पन्

सर्वोच्चको फैसलाको विरोधमा ओलीनिकट विद्यार्थी संगठनको प्रदर्शन (फोटोफिचर)

नेकपा एमाले केपी ओली समर्थित विद्यार्थी संगठन अनेरास्ववियुले सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै सडक प्रदर्शन गरेको छ । विद्यार्थीहरुले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले सोमबार सर्वोच्च अदालतले गरेको फैसलाको चर्को विरोध गरेका छन् । सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापित गर्ने निर्णय गरेलगत्तै सत्तारुढ दल एमाले (ओली निकट) युवा र विद्यार्थी संगठनले त्यसको विरोध गर्दै आन्दोलनको घोषणा गरेका छन् ।

विपक्षी गठबन्धनका विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणा

काठमाडौं, असार २७ । नेपाल आयल निगमले पेट्रोलिय पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल(क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरोधमा आन्दोलन गरिरहेका छन् । विद्यार्थी संगठनहरुले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ताका […]

विभिन्न माग राख्दै पाँच विद्यार्थी संगठनद्वारा थप आन्दोलनको कार्यक्रम घोषणा

विभिन्न माग राख्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेको छ । सोमबार अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बागबजारमा बसेको पाँच विद्यार्थी संगठनको बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो । नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल (छैटौँ) का अध्यक्ष विमल पोखरेलले संयुक्त प्रेस नोट जारी गरेर आन्दोलनका कार्यक्रमबारे जानकारी दिएका ह

अखिलको कालो झण्डाको पहिलो सिकार खानेपानीमन्त्री थापा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले खानेपानीमन्त्री मणि थापालाई कालो झण्डा देखाएर सरकारको विरोध गरेको छ। बुधवार जाजरकोटको भेरी नगरपालिका पुगेका मन्त्री थापालाई वडा ४ स्थित बोहरा भन्ने ठाउँमा विरोधस्वरुप कालो झण्डा देखाएका हुन्। अनेरस्ववियुले मंगलवारदेखि सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै मन्त्रीहरुलाई…

शुल्क फिर्ताको माग गर्दै विद्यार्थीद्वारा आन्दोलनको घोषणा

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयमा लागू शुल्क वृद्धि फिर्ता गराउन माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।   अनेरास्ववियुको कार्यालय बागबजारमा आज बसेको बैठकले संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ विपरीत ...