मध्यपश्चिम विश्वविद्यालयमा संयुक्त विद्यार्थी संगठनद्वारा थप आन्दोलनको घोषणा

संयुक्त विद्यार्थी संगठनहरुले मध्यपश्चिम विश्वविद्यालयमा थप आन्दोलन चर्काउने घोषणा गरेका छन् । आफुहरुले राखेको १८ बुँदे माग विश्वविद्यालयले सम्बोधन नगरेको भन्दै शनिबार थप आन्दोलन चर्काउने घोषणा गरेका हुन् ।जसअन्तर्गत आइतबार भोलि विश्वविद्यालयका सम्पूर्ण सवारी साधन अनिश्चितकालीन रुपमा बन्द गर्ने, १८ गते सम्पूर्ण आंगिक क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गर्ने, १९ गते उपकुलपति, रजिष्ट्रार र परीक्षा प्रमुखको ‘कुकुर अभिनन्दन’ गर्ने र २० गतेदेखि रिले अनशन गर्ने घोषणा छन् ।आन्दोलनबाट उत्पन्

सम्बन्धित सामग्री

संयुक्त विद्यार्थी संगठनाद्वारा शैक्षिक आन्दोलनको घोषणा

भद्रपुर (झापा) : अनेरास्ववियु तथा अखिल क्रान्तिकारी संयुक्त विद्यार्थी संगठन शैक्षिक विकृति अन्त्यको माग गर्दै झापामा आन्दोलित बनेका छन्। विगत दुई वर्षअघिदेखि भएका प्याब्सन, एन-प्याब्सन, स्थानीय प्रशासनसँगका सहमतिहरू अझै पनि कार्यान्वयन नहुने र वर्सेनि त्यही पुरानै विषयमा सहमति तोड्दै गर्ने प्रवृत्ति अन्त्य हुन...