सर्वोच्चको फैसलाको विरोधमा ओलीनिकट विद्यार्थी संगठनको प्रदर्शन (फोटोफिचर)

नेकपा एमाले केपी ओली समर्थित विद्यार्थी संगठन अनेरास्ववियुले सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै सडक प्रदर्शन गरेको छ । विद्यार्थीहरुले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले सोमबार सर्वोच्च अदालतले गरेको फैसलाको चर्को विरोध गरेका छन् । सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापित गर्ने निर्णय गरेलगत्तै सत्तारुढ दल एमाले (ओली निकट) युवा र विद्यार्थी संगठनले त्यसको विरोध गर्दै आन्दोलनको घोषणा गरेका छन् । 

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारीकाे विरोधमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन  (फोटो फिचर)

संयुक्त विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विरोध प्रदर्शन गरेको छ ।

राष्ट्रपति भण्डारीको विरोधमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन आज पनि

संयुक्त विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै आज पनि विरोध प्रदर्शन गरेका छन्। संयुक्त विद्यार्थी संगठनले बिहीबार माईतीघर मण्डलामा राष्ट्रपति भण्डारीको विरोधमा प्रदर्शन गरेका हुन्। नेपाली कांग्रेस...

राष्ट्रपतिको राजीनामा माग्दै वीरगञ्जमा जसपा भ्रातृ संगठनको प्रदर्शन

५ असोज, वीरगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा वीरगञ्जमा प्रदर्शन भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघ पर्साले संयुक्त रुपमा वीरगञ्जमा विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनमा सहभागीहरुले राष्ट्रपतिको राजीनामासमेत माग गरेका छन् । उनीहरुले राष्ट्रपतिको राजीनामा माग्दै ‘७ लाख नागरिकलाई नागरिकताविहीन […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनको प्रदर्शन

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले विरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्रीविरुद्ध विपक्षी गठबन्धनका भातृसंगठनद्वारा प्रदर्शन

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा जनकपुरधाममा विपक्षी पाँच दलीय गठबन्धनका भातृसंगठनले प्रदर्शन गरेको छ।जनकपुरधामको रेल्वे स्टेसनबाट निस्केको विरोध र्‍यालीमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध संयुक्त विद्यार्थी संगठनको अगुवाइमा नाराबाजी गरिएको थियो।संयुक्त विद्यार्थी संगठनमा नेविसंघ धनुषा, अखिल क्रान्तिकारी धनुषा, माधव नेपाल पक्षधरको अनेरास्ववियू धनुषा र समाजवादी विद्यार्थी संघ धनुषालगायतका संगठनले ओलीविरुद्ध प्रदर्शन गरेका हुन्।सोही क्रममा प्रधानमन्त्र

स्थानीय तह प्रमुखको कार्यकक्षमा विद्यार्थी संगठनको सिटी जुलुस - Naya Patrika

विद्यार्थी भर्नामा नीजि विद्यालयले चर्को शुल्क लिएको विरोधमा संयुक्त विद्यार्थी संगठनले देशैभर स्थानीय तह प्रमुखको कार्यकक्षमा सिटी जुलुससहित प्रदर्शन गरेका छन् । नीजि शैक्षिक संस्थाले मनोमानी शुल्क लिँदासमेत स्थानीय तहले बेवास्ता...पूरा पढ्नुहोस् »