स्वदेशी ५२ र विदेशी चार संस्थालाई निर्वाचन पर्यवेक्षणको अनुमति :: Pahilopost.com

काठमाडौँ :  निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न स्वदेशी ५२ र विदेशी चार संस्थालाई अनुमति दिएको छ।  आयोगका अनुसार पर्यवेक्षणका लागि स्वदेशी संस्थाका ४४ हजार १४२ जनालाई पर्यवेक्षण गर्नका लागि अनुमति प्रदान गरिएको हो। राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले सबैभन्दा धेरै १० हजार तथा

सम्बन्धित सामग्री

४६ पर्यवेक्षक संस्थाले गरे निर्वाचन पर्यवेक्षण

काठमाडौं– विदेशी पर्यवेक्षकहरूले काठमाडौं उपत्यकाका मतदान केन्द्रहरूको पर्यवेक्षण गरेका छन्। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिएका थिए। जसमा भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरू सम्मिलित टोलीले निर्वाचन पर्यवेक्षण गरेको हो।  नेपाल भित्रका भने ४४ संस्थाहरूले पर्यवेक्षणको अनुमति पाएका थिए। भारतबाट भारतका प्रमुख निर्वाचन आयुक्त राजीव […]

दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षकद्वारा निर्वाचन पर्यवेक्षण

काठमाडौं : विदेशी पर्यवेक्षकहरूले काठमाडौं उपत्यकाका (काठमाडौं, ललितपुर र भक्तपुर) का  मतदान केन्द्रहरूको पर्यवेक्षण गरेका छन्। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिएका थिए। जसमा आज भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरू सम्मिलित टोलीले आज निर्वाचन पर्यवेक्षण गरेको हो। नेपाल भित्रका भने ४४ संस्थाहरूले पर्यवेक्षणको अनुमति पाएका थिए। भारतबाट भारतका प्रमुख निर्वाचन आयुक्त राजीव कुमारसहितक

विदेशी पर्यवेक्षकद्वारा निर्वाचन पर्यवेक्षण

काठमाडौँ – विदेशी पर्यवेक्षकहरुले काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर) का मतदान केन्द्रहरुको पर्यवेक्षण गरेका छन्। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिएका थिए। जसमा भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरु सम्मिलित टोलीले निर्वाचन पर्यवेक्षण गरेको हो। नेपालभित्रका भने ४४ संस्थाहरुले पर्यवेक्षणको अनुमति पाएका थिए। […]

आमनिर्वाचनमा ७ हजार २१९ पर्यवेक्षक खटिने

काठमाडौँ – ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सात हजारभन्दा बढी पर्यवेक्षकले पर्यवेक्षण गर्ने भएका छन्। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार स्वदेशी र विदेशी गरी ७ हजार २ सय १९ जना पर्यवेक्षक रहनेछन्। पर्यवेक्षणका लागि ४४ वटा स्वदेशी संस्थाबाट ७ हजार २ सय ७ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकले अनुमति […]

चुनाव प्रचारमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न रोक

काठमाडौँ । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेससभा सदस्‍य निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नदिने भएको छ । आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा विदेशी नम्बर प्लेटका सवारी साधनलाई अनुमति नदिने उल्लेख छ । भारतीय सीमानासँग जोडिएका प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका जिल्लाको चुनावलाई […]

चुनाव प्रचारमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नपाइने

६ भदौ, काठमाडौं । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेससभा सदस्‍य निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नदिने भएको छ । आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा विदेशी नम्बर प्लेटका सवारी साधनलाई अनुमति नदिने उल्लेख छ । भारतीय सीमानासँग जोडिएका प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका […]

विदेशी गाडी चलाउन अनुमति लिन निर्देशन

आगामी चुनावमा विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्दा अनुमति लिएर मात्र सञ्चालन गर्न निर्वाचन आयोगले निर्देशन गरेको छ ।

चुनावमा विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न पूर्वस्वीकृति लिनुपर्ने

२२ कात्तिक, काठमाडौं । पूर्वस्वीकृति एवंम अनुमति लिएर मात्रै चुनावमा विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्न पाइने भएको छ । कुनै पनि राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचारप्रसारमा विदेशी नम्वर प्लेटका सवारीसाधन आयोगबाट पूर्वस्वीकृति एवं अनुमति लिएर मात्रै प्रयोग गर्न पाइने व्यवस्था निर्वाचन आयोगले गरेको हो । निर्वाचन प्रचारप्रसारको प्रयोजनमा विदेशी नम्वर …

५२ संस्थाका ४४ हजारलाई निर्वाचन पर्यवेक्षणको अनुमति - Naya Patrika

निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न स्वदेशी ५२ र विदेशी चार संस्थालाई अनुमति दिएको छ । आयोगका अनुसार पर्यवेक्षणका लागि स्वदेशी संस्थाका ४४...पूरा पढ्नुहोस् »