काठमाडौँ : निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचार प्रसारमा विदेशी नम्वर प्लेटका सवारी साधन प्रयोग गर्दा निर्वाचन आचारसंहिताको उल्लङ्घन नहुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट पूर्वस्वीकृति एवं अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।
भारतसँग सीमा जोडिएका जिल्लाहरुमा भारतीय नम्बर प्लेटका गाडीहरु प्रयोग गर्ने गरिन्छ। स्थानीय तहको निर्वाचनमा