आमनिर्वाचनमा ७ हजार २१९ पर्यवेक्षक खटिने

काठमाडौँ – ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सात हजारभन्दा बढी पर्यवेक्षकले पर्यवेक्षण गर्ने भएका छन्। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार स्वदेशी र विदेशी गरी ७ हजार २ सय १९ जना पर्यवेक्षक रहनेछन्। पर्यवेक्षणका लागि ४४ वटा स्वदेशी संस्थाबाट ७ हजार २ सय ७ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकले अनुमति […]

सम्बन्धित सामग्री

४४ संस्थाका १० हजार पर्यवेक्षकलाई अनुगमन अनुमति

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको पर्यवेक्षणका लागि देशभर १० हजार जना पर्यवेक्षक खटिने भएका छन् ।निर्वाचन आयोगले मापदण्ड पूरा गरेका विभिन्न ४४ संस्थालाई निर्वाचनको पर्यवेक्षणका लागि अनुमति दिएको हो । आयोगका अनुसार उनीहरूले आफू मतदाता भएको स्थानीय तहमा भने निर्वाचनको अनुगमन गर्न पाउने छैनन् । ती पर्यवेक्षकले उम्मेदवारको मनोनयनदेखि मतपरिणाम सार्वजनिक हुँदाको […] The post ४४ संस्थाका १० हजार पर्यवेक्षकलाई अनुगमन अनुमति appeared first on राजधानी राष्ट्रिय दैनिक.