५२ संस्थाका ४४ हजारलाई निर्वाचन पर्यवेक्षणको अनुमति - Naya Patrika
निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न स्वदेशी ५२ र विदेशी चार संस्थालाई अनुमति दिएको छ । आयोगका अनुसार पर्यवेक्षणका लागि स्वदेशी संस्थाका ४४...पूरा पढ्नुहोस् »
१७ कात्तिक, काठमाडौं । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरा जान चाहेको भन्दै अनुमति माग गर्दै निर्वाचन आयोगमा पत्र पठायो । तर निर्वाचन आयोगले अनुमति दिएन र प्रधानमन्त्री कार्यालयलाई मौखिक जानकारी दियो । एक निर्वाचन आयुक्त प्रधानमन्त्री देउवा आफू डडेलधुराको उम्मेदवार भएकाले त्यहाँ जान सोध्नै नपर्नेमा सोधेपछि आशंका भएको थियो । […]
सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रचार प्रसारमा जाँदा अनिवार्य रुपमा निर्वाचन आयोगको अनुमति लिनुपर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री, मन्त्रीहरुसहित सार्वजनिक पद धारणा गरेका सबैले निर्वाचनको प्रचारमा जाँदा आयोगको अनुमति अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरिएको प्रस्ट्याएका हुन् । बुधबार काठमाडौंस्थित आयोगको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले निर्वाचन आचारसंहितामा व्यवस्थ
प्रधानमन्त्री शेरबहादुर देउवाले कार्तिक १७ गतेदेखि २० गतेसम्म डडेल्धुरा जान अनुमति लिएका छन्। विभिन्न निर्वाचन कार्यक्रममा सहभागी हुन देउवाले आयोगसँग अनुमति लिएका हुन्।
निर्वाचन आयोगको आचारसंहितामा आफ्नाे निर्वाचन क्षेत्रमा जान मन्त्री र...
काठमाडौँ – सरकारले निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भारत भ्रमणमा जान रोकेको छ। भारतीय निर्वाचन आयोगको संयोजनमा सोमबारदेखि हुने चुनावसम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रममा जान भण्डारीले सरकारसमक्ष अनुमति मागे पनि मन्त्रिपरिषदले स्वीकृति नदिएको हो। आयोग स्रोतका अनुसार दिल्लीमा सोमबारदेखि ‘डेमोेक्रेसी एण्ड इलेक्सन समिट’ हुँदैछ। भारतीय निर्वाचन आयोगको आग्रहमा नेपालको निर्वाचन आयोगले भण्डारीलाई कार्यक्रममा पठाउने औपचारिक जानकारी दिएको […]
२८ असोज, काठमाडौं । निर्वाचन आयोगले आफ्नो अनुमति नलिई चुनाव प्रचारमा जाने मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । बिहीबार भएको आचारसंहिता अनुगमन समितिको बैठकमा यसबारे प्रसंग उठेपछि आयोगको टोलीले मन्त्री र जनप्रतिनिधिलाई आचारसंहिता उल्लंघन हुने गरी कार्यक्रममा रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको हो । छलफलमा सुरक्षा […]
काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा परीवेक्षण गर्न ३६ वटा संस्थालाई अनुमति दिएको छ। आयोगका अनुसार २ वटा अन्तर्राष्ट्रिय संस्थाले अनुमति पाएका छन्। सार्क मानव अधिकार फाउण्डेशन र एशियन नेटवर्क फर फ्रि इलेक्सनलाई निर्वाचन परीवेक्षण गर्न अनुमति दिइएको छ। यस्तै निर्वाचन पर्यवेक्षण समिति नेपाल, मस्वसित नेपाल फोर एच, राष्ट्रिय […]
काठमाडौं, २७ बैशाख । निर्वाचन आयोगले आयोगकै पुर्वप्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवलाई पर्यवेक्षकको अनुमति नदिने भएको छ । यादव कुनै राजनीतिक दलको विभागमा आवद्ध भएको कारण आयोगले उनको नाम पर्यवेक्षकको रुपमा अस्विकृत गरेको हो । उनी दलमा आवद्ध रहेको जानकारी पाएलगत्तै आयोगले अनुमति नदिएको आयोगले जनाएको छ । उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन विभागको सदस्य […]