२२ कात्तिक, काठमाडौं । पूर्वस्वीकृति एवंम अनुमति लिएर मात्रै चुनावमा विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्न पाइने भएको छ ।
कुनै पनि राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचारप्रसारमा विदेशी नम्वर प्लेटका सवारीसाधन आयोगबाट पूर्वस्वीकृति एवं अनुमति लिएर मात्रै प्रयोग गर्न पाइने व्यवस्था निर्वाचन आयोगले गरेको हो ।
निर्वाचन प्रचारप्रसारको प्रयोजनमा विदेशी नम्वर …