क्यानडामा ४२० स्थानमा डढेलो, ६५ हजार बढी परिवार बिस्थापित

एजेन्सी । क्यानडाको धेरै जंगलहरुमा आगलागी भएको छ । पश्चिमी प्रान्तका ब्रिटिश कोलम्बिया र नर्थवेस्ट टेरिटोरीका जंगलहरुमा डढलो लागेको हो । खडेरी र लामो समयसम्म बेमौसमी तापक्रम वृद्धिले डढेलो नियन्त्रण बाहिर रहेको बताइएको छ । २४ घण्टामा करिव २० ठाउँमा डढेलो लागेको छ । धेरैजसो डढेलो चट्याङका कारण लागेका हुन् । देशभर ४२० स्थानमा डढेलो […]

सम्बन्धित सामग्री

बाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा - NepaliPatra

बाजुरा । बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा यहाँका १३ परिवार बिस्थापित भएका छन् । शुक्रबार आएको बाढी र पहिरोका कारण यहाँका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित हुनुका साथै दर्जनौ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हिमाली गाउँपालिका–३ युनामा शुक्रबार घरमाथिबाट आएको पहिरोमा परी दीपलाल बुढाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको […]

सुनसरीमा बिस्थापितहरु घर फर्कन थाले

सुनसरी । वर्षात रोकिएसँगै सुनसरीको अबस्था सामान्य भएको छ । बाढिका कारण भएका बस्तीको पानी निकास र सुक्न थालेपछी सुनसरीको डुबान क्षेत्रको अबस्था सामान्य भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले बताउनुभयो । सुनसरीमा बाढिका कारण एक हजार घरपरिवार डुबानमा परेका थिए भने तीन सय घर परिवार बिस्थापित भएका थिए । बर्षात रोकिएसँगै बिस्थापित परिवारलाई […]

दोगडाकेदारमा बाढीपहिरोबाट सात घर जोखिममा, सयाैं किसानकाे खेत बगरमा परिणत

बैतडी : लगातारको वर्षापछि आएको बाढीपहिरोका कारण बैतडीको दोगडाकेदार गाउँपालिकाका बिभिन्न ठाउँमा क्षति पुर्‍याएको छ।वडा नम्बर १ रिमको खोलीमा पहिरो जाँदा एक परिवार बिस्थापित भएको छ। आइतबार बिहान घर माथिबाट पहिरो खस्दा स्थानीय मदन जोशीको परिवार बिस्थापित भएको हो।बिहान ३ बजेतिर घरमाथिको भिरालो जमिनबाट एक्कासी पहिरो खस्दा घरमा पूर्णरुपमा क्षति भएको छ। पहिरोले खाद्यन्न लगायत अधिकांश सामग्रीहरु पहिरोमै पुरिएको स्थानीय शान्ति प्रसाद जोशीले जानकारी दिए।स्थानीयको सहयोगमा गाईबस्तु अन्यन्त्र सारिएको छ। स

आगलागी पश्चातकाे दोभान बजार , ४९ घर जलेर नष्ट ( १० तस्विरहरू)

ताप्लेजुङ / ताप्लेजुङको दोभान बजारमा एका बिहानै आगलागी भएको छ। मेरिङ्देन गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकाको संगम क्षेत्र  दोभान बजारमा बिहान ९ बजे बाट सुरु भएको आगलागी नियन्त्रणमा आएकाे छ । आगाेलागीका कारण ४९ ओटा घर जलेर पुर्ण रुपमा नस्ट हुदा ५५ परिवार बिस्थापित भएका छन | दोभान बजार ताप्लेजुङ सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठूलो र... The post आगलागी पश्चातकाे दोभान बजार , ४९ घर जलेर नष्ट ( १० तस्विरहरू) appeared first on Purbeli News.

ताप्लेजुङमा बाढीपहिरोले ८६ लाख बढीको क्षति, २ जना बेपत्ता

असार १ गतेदेखि साउन पहिलो सातासम्मको अवधिमा ताप्लेजुङमा बाढी र पहिरोका कारण साढे ८६ लाख बढी मूल्य बराबरको धनमाल नष्ट भएको छ । बाढी र पहिरोमा परी अझै २ जना बेपत्ता छन् भने १२ घर परिवार बिस्थापित भएका छन् ।

पहिरोले एक परिवार बिस्थापित

पहिरोका कारण खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङका मणीकुमार राईको परिवार विस्थापित भएका छन् । साउन ३ र ४ गतेको अविरल वर्षाका कारण घरको पेटीबाट पहिरो गएपछि राईका ६ जनाको परिवार विस्थापित भएका हुन् । पेटीबाटै पहिरो गएपछि राई परिवारलाई सिंहदेबी माबिको कोठामा सारिएको बोपुङका वडाध्यक्ष गणेश बिष्टले बताए ।

बक्राहा खोलाका कारण चार परिवार बिस्थापित, १५० परिवार जोखिममा

६ साउन, विराटनगर । बाक्राहा खोलाले बाँध कटान गरेपछि मोरङको सुनवर्षी नगरपालिका–७ मा ४ परिवार बिस्थापित भएका छन् । १५० परिवार उच्च जोखिममा परेका छन् । अबिरल वर्षासँगै आएको बाढीले चैता र मल्धैयाको बीचबाट १५ मिटर …

https://www.onlinekhabar.com/2020/07/881284

२९ असार, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा पहिरोबाट ३ सय घर परिवार बिस्थापित भएका छन् । जिल्लाका बिभिन्न स्थानमा गएको पहिरोमा २ सय ४८ घर बिस्थापित भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले …

घरमा आगजनी गरेपछि विक परिवार विचल्लीमा

अज्ञात समूहले घरमा आगजनी गरेपछि खोटाङमा एक परिवार विचल्लीमा परेको छ। कोही नभएकोबेला रातका समयमा भएको आगजनीमा घर जलेपछि रावाबेँसी गाउँपालिका–६ हौंचुर गिद्धेका डाकमान बिकको परिवार बिस्थापित भएको हो।

पिस्करमा पहिरो, तीन परिवार बिस्थापित

जिल्लाको दुर्गम भेग त्रिपुरासुन्दरी गाउँपालिकाको पिस्करको खड्काटोलमा पहिरो लाग्दा तीन परिवार विस्थापित भएका छन् । अविरल वर्षाको बिहान दुई बजे झरेको पहिरोले बस्ती नै जोखिममा परेको हो ।