घरमा आगजनी गरेपछि विक परिवार विचल्लीमा

अज्ञात समूहले घरमा आगजनी गरेपछि खोटाङमा एक परिवार विचल्लीमा परेको छ। कोही नभएकोबेला रातका समयमा भएको आगजनीमा घर जलेपछि रावाबेँसी गाउँपालिका–६ हौंचुर गिद्धेका डाकमान बिकको परिवार बिस्थापित भएको हो।

सम्बन्धित सामग्री

श्रीलंका : लोकरिझ्याइँ, परिवारवाद र भ्रष्टाचारले पहिला आराम; पछि नीद हराम

लामो समय श्रीलंकामा सत्ताको बागडोर सम्हालेको राजापाक्ष परिवार आन्दोलनरत श्रीलंकाली जनताको बर्बरताको शिकार बनेको छ । आन्दोलनरत श्रीलंकाली जनताले हालै सत्ताबाट बाहिरिएका प्रधानमन्त्री महिन्दा राजापाक्षको घरमा आगजनी गरेका छन् । सोमबारदेखि हिंसा भड्कने क्रम तीव्र बनेपछि राजापाक्षले राजीनामा दिएर पनि आक्रमणबाट जोगिन सकेनन् । राजापाक्...

श्रीलंका : लोकरिझ्याइँ, परिवारवाद र भ्रष्टाचारले पहिला आराम, पछि नीद हराम

राजापाक्षेको पुर्ख्यौली घर जल्दा प्रदर्शनकारीको हर्षोल्लास (भिडियोसहित)

काठमाडौं- श्रीलंकामा सरकार विरोधी प्रदर्शनकारीको क्रुद्ध भीडले सत्तारूढ राजापाक्षे परिवार र केही सांसदहरूको घरमा आगो लगाइदिएका छन् । बीबीसीका अनुसार सरकार समर्थक प्रदर्शनकारीसँग झडप भएपछि सरकार विरोधी प्रदर्शनकारीले राजपाक्षे परिवार र केही सांसदहरूको स्वामित्वमा रहेको घरमा आगजनी गरेका हुन्  । प्रदर्शनकारीले दक्षिणी श्रीलंकाको हम्बनटोटामा हाल संग्रहालय बनाइएको राजपाक्षे परिवारको पुर्ख्यौली घरमा आगो लगाइदिएको बीबीसीले जनाएको […]