सुनसरीमा बिस्थापितहरु घर फर्कन थाले

सुनसरी । वर्षात रोकिएसँगै सुनसरीको अबस्था सामान्य भएको छ । बाढिका कारण भएका बस्तीको पानी निकास र सुक्न थालेपछी सुनसरीको डुबान क्षेत्रको अबस्था सामान्य भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले बताउनुभयो । सुनसरीमा बाढिका कारण एक हजार घरपरिवार डुबानमा परेका थिए भने तीन सय घर परिवार बिस्थापित भएका थिए । बर्षात रोकिएसँगै बिस्थापित परिवारलाई […]