बाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा - NepaliPatra

बाजुरा । बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा यहाँका १३ परिवार बिस्थापित भएका छन् । शुक्रबार आएको बाढी र पहिरोका कारण यहाँका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित हुनुका साथै दर्जनौ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हिमाली गाउँपालिका–३ युनामा शुक्रबार घरमाथिबाट आएको पहिरोमा परी दीपलाल बुढाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको […]

सम्बन्धित सामग्री

बाढी र पहिरोका कारण ४८ घर परिवार विस्थापित, एक हजार ६६१ परिवार जोखिममा

रुकुमपश्चिममा बाढीपहिरोका कारण हालसम्म ४८ घर परिवार विस्थापित भएका छन्।

ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित

यहाँका विभिन्न गाउँका २५ घर परिवार बाढी पहिरोका कारण विस्थापित भएका छन् । बाढी पहिरोका कारण उच्च जोखिममा रहेका १३ र जोखिममा रहेका १२ गरी २५ घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पहिरोका कारण ताप्लेजुङको मामांखेका २२ परिवार विस्थापित

शुक्रबार बेलुकादेखिको वर्षा, बाढी र पहिरोका कारण सिरिजंगा गाउँपालिका-६ मामांखेका २२ परिवार विस्थापित भएका छन् । २४ वटा घर जोखिममा रहेको वडा कार्यालयले जनाएको छ । पहिरोले पाइप बगाएपछि यहाँका तीन सय बढी घर खानेपानीको समस्यामा परेका छन् ।

बाढी पहिरोले १३ घरपरिवार विस्थापित

बाजुरा।  गत एक सातादेखि आएको अविरल वर्षाका कारण  बाढी पहिरोबाट बाजुरामा १३ परिवार विस्थापित भएका छन् । शुक्रवार आएको बाढी र पहिरोका कारण हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार विस्थापित हुनुका साथै दर्जनौँ घर जोखिममा परेका छन् । गौमूल गाउँपालिका–३ मा आएको पहिरोमा परी १२ परिवार विस्थापित बनेका छन् । लगातारको वर्षापछि आएको पहिरोका कारण […]

दर्जनौँ घर बाढी पहिरोको जोखिममा, १३ परिवार विस्थापित

बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा यहाँका १३ परिवार विस्थापित भएका छन् ।

सिंघिया खोला वस्तीमा पस्दा विराटनगरका २५ घर क्षतिग्रस्त

विराटनगर :  सिंघिया खोलामा बाढी आउँदा २५ परिवार विस्थापित भएका छन्। मंगलबार बिहान खोला किनारका वस्तीमा बाढी पस्दा  विराटनगर -८ का  २५ परिवार विस्थापित भएका हुन्।विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। विराटनगरमा  खोला किनारका अन्य वस्ती पनि बाढीको जोखिममा रहेका छन्।लगातारको वर्षाका कारण सुनसरीको इटहरी उपमहानगरपालिका जलमग्न भएको छ। स्थानीय टेंग्रा खोलाको बाढी वस्तीतर्फ पसेको

अविरल वर्षापछि आएको पहिरोले ९४ परिवार विस्थापित

असारको शुरुदेखि आएको अविरल वर्षाका कारण बाजुराको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै खोलामा आएको बाढी र पहिरोले गर्दा दर्जनौँ बस्ती जोखिममा रहेका छन् । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लाका सयौँ बस्ती उच्च जोखिममा परेका छन् । जिल्लाको उत्तरपूर्वी भेगको हिमाली गाउँपालिका–५ क्युडीका ९४ परिवार गाउँभन्दा तलपट्टिको सडक भासिएर पहिरो बग्न थालेपछि विस्थापित भएको गाउँपालिकाका प्रधानमन्त्री रोजगार संयोजक बिर्खबहादुर पाण्डेले  बताएका छन् । उनका अनुसार  गाउँभन्दा तलपट्टिको ख

बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा

निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन् । गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन् । यसमा अधिकको घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । बाढी पहिरोका कारण जिल्लामा ७ घर उच्च जोखिममा परेको र जुनसुकै बेला विस्थापित हुन सक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए । लगातारको वर्षापछि आएको बाढी पहि

बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा

बागलुङ। निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन्। गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवार घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन्। जसमध्ये धेरैजसोको घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ। बाढी पहिरोका कारण ७ घर उच्च जोखिममा परेका छन्।

पर्वत : कतै पहिरोले कतै बाढीले घरहरू जोखिममा

पर्वत : चार दिनदेखि लगातार भइरहेको वर्षाका कारण पर्वत विभिन्न ठाउँका बासिन्दा विस्थापनको खतरामा परेका छन्। वर्षासँगै बढेको बाढी र गलेको माटोले पहिरो आउने खतरा बढ्दा विभिन्न स्थानीय तहमा स–साना क्षति तथा विपद् बढ्दै गएका छन्।महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीका अनुसार त्यहाँ चार विस्थापित भएका छन्। उनका अनुसार वडा नं.–१ होश्राङदीको अर्गाउदीका पहल सिङ गुरुङको परिवार विस्थापित भएको छ। पाँच जना सदस्य रहेको उक्त परिवारलाई स्थानीय लक्ष्मीदय आधारभूत विद्यालयमा सारिएको छ।वडा नं.&nd