जसको घरपरिवारले बिना गल्ती सजाय भोग्नुपर्छ

‘एउटा बिराउने, शाखा पिराउने ।’ नेपाली समाजमा प्रचलित यो उखानले आजको हाम्रो यस्तो मनोवृत्तिलाई इंगित गर्छ, जहाँ एउटाको गल्तीलाई लिएर अरु थुप्रैलाई दोष दिने गरिन्छ । जस्तो कुनै पुरुषले कुनै अपराध गरेमा हामी भन्छौं- फलानोको छोरोले यसो गरेछ । कुनै महिलाले कुनै त्रुटि गरेमा हामी भन्छौं- कस्तो आमाले जन्माएको सन्तान हो ? अर्थात् एउटा व्यक्तिको […]

सम्बन्धित सामग्री

चार वर्षदेखि कारागारमै बालक

कानुन भन्छ– गल्ती गर्नेले मात्र सजाय पाउनुपर्छ। तर जिल्ला कारागार कालिकोटमा आमाले गरेको गल्तीको सजाय भोगिरहेका छन् विगत चार वर्षदेखि बालक गोकण शाही।...

नेपालको कानुन दैवले जानुन्

बा भन्नुहुन्छ छोरा, तिमी त कानुन पढ्ने मान्छे  मलाई भन्देऊ न नेपालको कानुन दैवले जानुन् किन भनिएको ? बाको प्रश्नले नाजवाफ भएको म एकैछिन  सोच्छु र भन्छु बा, यहाँ, गल्ती गर्नेले सजाय पाउँदैन सजाय पाएकाले गल्ती गरेकै हुँदैन पहुँचवालाले प्रमाण बनाउँछन् त्यही प्रमाणको आधार लिन्छन् न्यायमूर्तिहरु फैसला बनाउँछन् शक्तिवाला बनावटी प्रमाणले मुद्दा जित्छ बिचरो पीडित […]

हट्यो समाचार लेखेकै कारण सञ्चार संस्थाका सञ्चालकलाई हुने कैद सजाय

काठमाडौँ । सञ्चार संस्थाका सञ्चालकलाई कैद सजाय गर्न सक्ने कानुनी व्यवस्था हटाइएको छ । प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ मा प्रदेशसभाले गरेको संशोधनमा एक वर्षसम्म कैद गर्न सक्ने पुरानो व्यवस्थालाई बागमती प्रदेशले हटाएको हो ।  मूल ऐनको दफा ४६ को उपदफा (१) र (२) को गल्ती गर्नेलाई एक वर्षसम्म कैद र उक्त रकम बराबरको […]

मेयरलाई जातीय विभेद हुने गाली गर्ने व्यक्तिलाई २ महिना कैद सजाय

डोटी – उच्च अदालत दिपायल राजपुरले कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडलाई जातीय विभेद हुने गरी गाली गर्ने एक व्यक्तिलाई दुई महिना कैद सजाय सुनाएको छ ।  कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेले सामाजिक सञ्जालमा जातीय विभेद हुने गाली दिएको भन्दै उच्च अदालतले दुई महिना कैद सजाय सुनाएको हो । उच्च अदालत दिपायलका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको संयुक्त इजलासले प्रतिवादीले अदालतसमक्ष गल्ती महसुस गरेको अवस्थालाई ध्यानमा राख्दै न्यूनतम सजाय गर्दासमेत न्यायको मकसद पूरा हुने ...

गल्ती विनाको सजाय, अहिले अरुलाई बाँच्न सिकाउँदै

२७ फागुन, दाङ । करिब चार वर्षअघि दाङको धर्ना गाउँको पुछारमा सुसाइरहने बबई नदीजस्तै थियो, २९ वर्षीया मायादेवी (नाम परिवर्तन)को जिन्दगी । बिलकुल बैराग र उराठ । नियति उनीमाथि यति निर्मम र कठोर भइदियो कि उनले गल्ती विनाको सजाय जीवनभर भोग्नुपर्यो । परिवारले रोजेकै केटासँग १३ वर्षअघि मायादेवीको विवाह भयो । विवाहपछि थाहा भयो, श्रीमान […]