बा भन्नुहुन्छ छोरा, तिमी त कानुन पढ्ने मान्छे मलाई भन्देऊ न नेपालको कानुन दैवले जानुन् किन भनिएको ? बाको प्रश्नले नाजवाफ भएको म एकैछिन सोच्छु र भन्छु बा, यहाँ, गल्ती गर्नेले सजाय पाउँदैन सजाय पाएकाले गल्ती गरेकै हुँदैन पहुँचवालाले प्रमाण बनाउँछन् त्यही प्रमाणको आधार लिन्छन् न्यायमूर्तिहरु फैसला बनाउँछन् शक्तिवाला बनावटी प्रमाणले मुद्दा जित्छ बिचरो पीडित […]