भदौ २३ गते मृत्यु भएका केही शहीदको अन्त्यष्टि भइसकेको छ भने केहीको बाँकी छ । बाँकी रहेका शवहरुलाई भोली शव यात्रा गरेर अन्त्यष्टि गर्ने तयारी गरिएको हो ।
काठमाडौँ। साउन महिनामा मात्रै एक खर्ब ७७ अर्ब ४१ करोड रूपैयाँ रेसिमट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धीअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा रेमिट्यान्स आप्रवाह २९ दशमलव ९ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई एक खर्ब […]
नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि उपभोक्तालाई राहत दिँदै तत्कालका लागि मूल्यवृद्धि नगर्ने निर्णय गरेको छ।
अमेरिकामा बसेर नेपालमा हिंशा भड्काउन प्रत्यक्ष रुपमा प्रेरित गरेको पाइएमा त्यसले अमेरिकी नागरिक, ग्रिनकार्डवाहक वा भिसा वाहक सबैका लागि गम्भीर कानुनी परिणामको विषय बन्नसक्ने अमेरिकी कानुन व्यवसायीहरुले चेतावनी दिएका छन् । अमेरिकामा बसेर नेपालमा हिंसा भड्काउनु गम्भीर कानुनी परिणामको विषय बन्नसक्ने र व्यक्तिको विशिष्ट कार्य र त्यसले पार्ने प्रभावमा निर्भर हुने कानुन व्यवसायीको भनाई छ […]