डिआइजी रञ्जन काेइरालालाई सजाय छुट गरेकाे फैसलामा प्रधानन्यायाधीश राणाद्वारा क्षमायाचना

काठमाडाैँ – सशस्त्र प्रहरीका पूर्वनायव महानिरीक्षक (डिआइजी) रञ्जन काेइरालालाई सजाय छुट गराउन गरेकाे फैसलामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले क्षमायाचना गरेका छन्। प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिमा बयान दिँदै निलम्बित प्रधानन्यायाधीश जबरासँग आइतबार(आज) आफ्नै श्रीमती गीता ढकालकाे हत्या अभियाेगमा २० वर्ष जेल सजाय सुनाइएका पूर्वडिआइजी  काेइरालाको फैसलामा गल्ती भएको भन्दै उनले माफी मागेका हुन्। प्रधानन्यायाधीश जबराले २० वर्ष […]