ओली समूहको अन्तर पार्टी निर्देशन- प्रचण्डको 'आरोप पत्र' नै विभाजनको आधार
प्रचण्डको सके पार्टी र सरकारको नेतृत्व कब्जा गर्ने, नभए पार्टी विभाजन गर्ने विभाजनकारी र विध्वंसकारी मनसाय नै अहिलेको परिस्थिति मुख्य रूपमा जिम्मेवार रहेको अपानिमा भनिएको छ।
२९ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ । नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी)मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशंका गरिएको छ । बुधबार संसदको बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले यही विषय उठाएकी […]
काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको मतको समीक्षा गर्दै आगामी चुनावकाे बहुमतका लागि १६ प्रतिशत मत अपुग रहेको निष्कर्ष निकालेको छ । एमालेले आफ्नो तल्लो कमिटीहरूलाई जनमत बढाउनका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । एमालेले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी)मा मत वृद्धिका लागि नयाँ पुस्तामा विशेष ध्यान दिने र मतको संरक्षण […]
२७ असार, काठमाडौं । नेकपा एमालेले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ दलहरुको गठबन्धन कायम रहन सक्ने र आफूहरु एक्लै प्रतिस्पर्धामा उत्रिनुपर्ने निष्कर्ष निकालेको छ । एमालेले आइतबार अन्तर पार्टी निर्देशन जारी गर्दै गठबन्धन भए पनि त्यसको भयबाट मुक्त हुन नेता कार्यकर्ताहरुलाई आग्रह गरेको छ । ‘गठबन्धनवालाहरुले स्थानीय चुनावमा पारस्परिक लाभ भएको महसुस गरेसम्म […]
काठमाडौं । नेकपा ९एमाले० पदाधिकारीसहित ३४५ केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट गरेको छ । एमालले अन्तर पार्टी निर्देशन ९अपानि० जारी गर्दै केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट गरेको हो । चितवनमा सम्पन्न १०औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वले आज अपानि जारी गरेको हो । एमालेले विभिन्न विभागका प्रमुख, उपप्रमुखसँगै प्रदेश र जिल्ला इन्चार्ज पनि तोकेको छ । त्यस्तै, […]
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेको छ । हालै चितवनमा सम्पन्न १०औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वले अपानि जारी गर्दै पदाधिकारीसहित ३४५ केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट गरेको हो । एमालेले विभिन्न विभागका प्रमुख, उपप्रमुखसँगै प्रदेश र जिल्ला इन्चार्ज पनि तोकेको छ ।अध्यक्ष केपी ओलीले पार्टीको समग्र नेतृत्व गर्नेछन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी पाएका छन् । उपाध्यक्षहरू युवरा
काठमाडौं : नेकपा (एमाले) अन्तरपार्टी निर्देशन– १ (अपानि) जारी गरेको छ। पार्टीका निर्णय तथा निर्देशलाई तल्ला कमिटीमा पठाउन एमालेले अन्तर पार्टी निर्देशन जारी गरेको हो। एमाले महासचिव शंकर पोखरेलले अन्तर पार्टी निर्देशन– १ केन्द्रीय पदाधिकारी तथा सदस्यहरु र प्रदेश तथा जिल्ला कमिटीले पाउनेगरी पठाइएको जानकारी दिए। एमालेले महाधिवेशनपछिका निर्णयहरु सार्वजनिक गर्न आज नै पत्रकार सम्मेलन पनि गर्दैछ ।अपानिमा राष्ट्रिय महाधिवेशनले पार्टी विधानमा आंशिक संशोधन गर्नुका साथै ३०१
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीलाई पूर्णता दिँदै अन्तर पार्टी निर्देशन जारी गरेको छ । ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको नेकपा एसले संगठन विस्तारका लागि ३ महिने अभियान घोषणा गरेको छ । सो क्रममा एक वडा एक सय संगठित सदयस्य र एक हजार पार्टी सदस्य बनाउने अभियान सञ्चालन गर्ने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन पार्टीका नेता र कार्यकर्ताहरूलाई आह्वान गर्दै अन्तर पार्टी निर्देशन जारी गरेको छ ।
यसलाई ओली समूहले केन्द्रीय कमिटीको विस्तार भनेको छ। ओली समूहले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी)मा पार्टी अध्यक्ष ओलीले गरेको मनोनयनलाई केन्द्रीय सदस्यहरूले अनुमोदन गरेको भनिएको छ।