आगामी चुनावकाे बहुमतका लागि १६ प्रतिशत मत अपुग रहेको एमालेकाे निष्कर्ष

काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको मतको समीक्षा गर्दै आगामी चुनावकाे बहुमतका लागि १६ प्रतिशत मत अपुग रहेको निष्कर्ष निकालेको छ । एमालेले आफ्नो तल्लो कमिटीहरूलाई जनमत बढाउनका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । एमालेले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी)मा मत वृद्धिका लागि नयाँ पुस्तामा विशेष ध्यान दिने र मतको संरक्षण […]