काठमाडौं । नेकपा ९एमाले० पदाधिकारीसहित ३४५ केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट गरेको छ । एमालले अन्तर पार्टी निर्देशन ९अपानि० जारी गर्दै केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट गरेको हो । चितवनमा सम्पन्न १०औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वले आज अपानि जारी गरेको हो । एमालेले विभिन्न विभागका प्रमुख, उपप्रमुखसँगै प्रदेश र जिल्ला इन्चार्ज पनि तोकेको छ । त्यस्तै, […]