राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न माओवादीको माग

२९ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ । नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी)मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशंका गरिएको छ । बुधबार संसदको बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले यही विषय उठाएकी […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। काठमाडौंमा फिरौतीका लागि बन्धक बनाइएका ८ बंगलादेशी नागरिकको प्रहरीद्वारा सकुशल उद्धार भएको छ। नेकपा एमालेले सयकेजी सुन तस्करी सत्ता संरक्षित गम्भीर अपराध भएको बताएको छ। काँग्रेसले पनि सुनलगायत भ्रष्टाचारकाण्ड छानबिन गर्न उच्चस्तरीय समितिको माग गरेको छ। सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीको निर्णय गरेको छ।

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं, २९ साउन। सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार १७५ रुपैयाँ पुर्याउँने सरकारको तयारी गरेको छ। काठमाडौं महानगरले चटपटे, पानीपुरी र खुला दूध बिक्रीमा रोक लगाउने तयारी गरेको छ। गएको वर्षमात्रै ३ अर्ब बढीको पस्मिनाका सामान निकासी भएको छ। अर्थमन्त्री प्रकाशशरण महतले सयकेजी सुनतस्करी प्रकरणमा आफूमाथि अनावश्यक लाञ्छना लगाइएको बताएका छन्।

गभर्नरमाथि छानबिन गर्न कांग्रेस माओवादीको माग, एमालेको बचाउ

काठमाडौँ – गभर्नर महाप्रसाद अधिकारी एमालको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय संसद प्रवेश गरेको छ। बुधबारको संसद बैठकमा कांग्रेस र माओवादी केन्द्रका सांसदले अधिकारीको भूमिकामाथि प्रश्न उठाउँदै छानबिन गर्न माग गरेका हुन्। मंगलबार एमालेले जारी गरेको अन्तर पार्टी निर्देशनमा अर्थ तथा योजना विभागको दोस्रो नम्बरमा एम अधिकार खोटाङ उल्लेख छ। उक्त एम अधिकारी […]

राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न माओवादीको माग

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ । नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी)मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशङ्का गरिएको छ । बुधबार संसद्को बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले यही विषय उठाएकी छिन् । यो […]

माओवादीको बटमलाइन : बजेटबारे पूर्व अर्थमन्त्रीमाथि पनि छानबिन हुनुपर्छ

नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माबारे उठेको प्रश्नमा छानबिन गर्न संसदीय समिति बनाउन माग गरेपनि माओवादीले पनि आफ्नो अडान राखेको छ । आगामी आर्थिक वर्षको बजेटमा निश्चित घरानालाई फाइदा हुनेगरी करका दरहरु परिर्वतन गरेको भन्दै एमालेले छानविन गर्न माग गरेपछि माओवादीले पनि आफ्नो धारणा राखेको हो । माओवादीले यसअघि प्रश्नको घेरामा रहेका अर्थमन्त्रीहरूमाथि पनि एकसाथ छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरेको हो । बजेटबारे यसअघिका अर्थमन्त्रीहरू विवादमा तानिने गरेका थिए । हाल एमालेमा र

विमलालाई मुख्यमन्त्री निवासमा ‘बन्धक’ बनाएको माओवादीको आरोप

१९ साउन, बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको माओवादी केन्द्रले आरोप लगाएको छ । माओवादी केन्द्रले तत्काल विमलाको स्थिति सार्वजनिक गर्न र उनको जीवन रक्षा गर्न माग गर्दै घटनाको गृह मन्त्रालयमार्फत उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ । पूर्वमन्त्री एवम् […]