एमालेको ४९ पृष्ठ लामो अपानि (पूर्णपाठसहित)

काठमाडौं : नेकपा (एमाले) अन्तरपार्टी निर्देशन– १ (अपानि) जारी गरेको छ। पार्टीका निर्णय तथा निर्देशलाई तल्ला कमिटीमा पठाउन एमालेले अन्तर पार्टी निर्देशन जारी गरेको हो।  एमाले महासचिव शंकर पोखरेलले अन्तर पार्टी निर्देशन– १ केन्द्रीय पदाधिकारी तथा सदस्यहरु र प्रदेश तथा जिल्ला कमिटीले पाउनेगरी पठाइएको जानकारी दिए। एमालेले महाधिवेशनपछिका निर्णयहरु सार्वजनिक गर्न आज नै पत्रकार सम्मेलन पनि गर्दैछ ।अपानिमा राष्ट्रिय महाधिवेशनले पार्टी विधानमा आंशिक संशोधन गर्नुका साथै ३०१