ओली समूहको केन्द्रीय कमिटी १५ सय १ जनाको

यसलाई ओली समूहले केन्द्रीय कमिटीको विस्तार भनेको छ। ओली समूहले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी)मा पार्टी अध्यक्ष ओलीले गरेको मनोनयनलाई केन्द्रीय सदस्यहरूले अनुमोदन गरेको भनिएको छ।

सम्बन्धित सामग्री

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । आजको बैठकमा वडा र पालिका अधिवेशनको रिपोटिङ हुनुका साथै आगामी मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने एमालेले जनाएको छ । शुक्रबार बसको स्थायी कमिटी बैठकले राष्ट्रिय महाधिवेशनमा देशभरका १५ सय ३६ जना प्रतिनिधि सहभागी हुने निर्णय गरेको थियो ।महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुनेछ ।

एमालेका महाधिवेशन प्रतिनिधि छनोटका लागि मापदण्ड तयारः को-को हुँदैछन् सहभागी?

काठमाडौंः नेकपा (एमाले) ले १०औं महाधिवेशनमा सहभागि हुने प्रतिनिधि छनोटको मापदण्ड तयार पारेको छ। बिहीबार च्यासलमा बसेको स्थायी कमिटी बैठकले मापदण्ड बनाएको र शुक्रबारको केन्द्रीय कमिटीमा पेश गरिने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। ७ लाख ११ हजार पार्टी सदस्यमध्ये १५ सय ३६ प्रतिनिधि चयन गरिने उनले बताए। केन्द्रीय कमिटी केन्द्रीय निर्वाचन…

ओली नेतृत्वको नेकपा केन्द्रीय कमिटी सदस्य सङ्ख्या १५ सय एक पुग्यो

काठमाण्डाै - प्रधानमन्त्री एवम् नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको केन्द्रीय कमिटी १५ सय एक सदस्यीय भएको छ । पुस ७ गते बालुवाटारमा बसेको ओली पक्षीय नेकपाको केन्द्रीय कमिटी बैठकले १ हजार १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाएकोमा ओलीले पार्टी विधान संशोधन गरेर केन्द्रीय कमिटी १५ सय १ सदस्यीय बनाउनुभएको हो । अध्यक्ष ओली...

ओलीको केन्द्रीय कमिटी १५ सय १ सदस्यीय

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधन गरेर केन्द्रीय कमिटी १५ सय १ सदस्यीय बनाएका छन् । यसअघि गत पुस ७ गते बालुवाटारमा बसेको ओलीपक्षीय नेकपाको केन्द्रीय कमिटी बैठकले १ हजार १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो ।

ओली समूहको केन्द्रीय कमिटी १५०१ सदस्यीय, २२५० सम्म बनाउन विधान संशोधन

नेकपाको केपी ओली समूहले २२ सय ५० जनासम्मको केन्द्रीय कमिटी बनाउने गरी विधान संशोधन गरेको छ । तत्कालका लागि १५ सय एक सदस्यीय केन्द्रीय कमिटी बनाएर ओली समूहले थप ५०...

नेकपा ओलीका केन्द्रीय समितिमा १५ सय सदस्य

काठमाडौं । पूर्व माओवादीको अनुसरण गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहले आफ्नो केन्द्रीय कमिटी निक्कै भद्धा बनाएको छ । प्रचण्ड माधव नेपाल समूहका कार्यकर्ता आफ्नो समूहमा तान्ने उदेश्यले केन्द्रीय कमिटीलाई भद्दा र जम्बो बनाइएको छ । नेकपा ओली समूहले दिएको जानकारी अनुसार अब केन्द्रीय सदस्यहरुको संख्या नै एक हजार पाँच सय एक हुनेछन् । पुस ९ गते बसेको केन्द्रीय कमिटीको बैठकले विधान संशोधन गर्दै केन्द्रीय कमिटीको संख्या बढाएको हो ।