बाइडेनमाथि दबाबको प्रभाव : अमेरिकाले 'स्टक'मा राखेको अस्ट्राजेनेका भ्याक्सिन अरु देशलाई प्रदान गर्ने

अमेरिकाले 'स्टक' मा राखेको कोभिड १९ विरुद्धको भ्याक्सिन अन्य देशलाई उपलब्ध गराउने भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि विश्वभर भ्याक्सिन उपलब्ध गराउने विषयमा समानता कायम गराउन दबाब बढ्दै गएपछि अमेरिकाले यस्तो निर्णय गरेको हो। अमेरिकासँग रहेको करिब ६ करोड अस्ट्राजेनेका भ्याक्सिन डोज अन्य देशहरुमा निर्यात गर्ने ह्वाइट हाउसले जनाएको छ। केही…

सम्बन्धित सामग्री

रुसले विदेशी नेताहरूलाई प्रभाव पार्न बिलियन डलर खर्च गरेको अमेरिकाको दावी

रुसले २४ भन्दा बढी देशका नेताहरूलाई प्रभाव पार्न सन् २०१४ देखि गोप्य रूपमा ३० करोड डलर खर्च गरेको अमेरिकाले आरोप लगाएको छ । अमेरिकी विदेश विभागको यो आरोप अमेरिकी गुप्तचर विभागहरूले मंगलबार जारी गरेको मूल्याङ्कनमा आधारित छ।  रुसले भने यसबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन । रुसले पनि अमेरिकाले विदेश मामिलामा हस्तक्षेप गरेको आरोप […]

नेपालमा बढ्दो अमेरिकी प्रभाव, एमसीसी हुँदै तिब्बती मामलामा सक्रियता

काठमाडौं, ८ जेठ । नेपालमा अमेरिकी प्रभाव बढ्दै गएको छ । अमेरिकी अधिकारीहरुको बढ्दो आवतजावत्, सहयोग र लगानी वृद्धि देखि संवेदनशील मुद्दामा चासोले प्रभाव बढेको देखिएको हो । ५० करोड डलरको एमसीसी सदनबाट पारित भएपछि अमेरिकाले थप सहयोग घोषणा गरेको छ । अमेरिकी उच्च अधिकारीहरुको नेपाल भ्रमण बाक्लो भयो । अहिलेसम्मकै ठूलो संसदीय टोली नेपाल […]

अमेरिकाले नेपालमा देखेको चीनको प्रभाव

काठमाडौं, १ फागुन । यतिबेला शेरबहादुर देउवा देशका प्रधानमन्त्री छन् । देउवा अमेरिकासँग सुमधुर सम्बन्ध भएका नेतामध्ये पर्दछन् । तर, देउवा प्रधानमन्त्री भएपनि अमेरिकाले एमसीसी पारित गराउन सकिरहेको छैन । देउवा प्रधानमन्त्री भएपछि अमेरिकी उच्च अधिकारीहरुको नेपाल भ्रमण बाक्लियो । देउवा स्वयंले बेलायत भ्रमणमा अमेरिकी राष्ट्रपति जो वाइडेनसँग भेटवार्ता गरे । अमेरिकाबाट फर्किएपछि उनी निकै […]

अमेरिकाले भन्यो : चीनमा वित्तीय संकट

अमेरिकाले चीनमा सम्पत्ति संकट जारी रहेको दाबी गरेको छ । यसले चीनमा आर्थिक क्षति मात्र नभएर विश्वव्यापी वित्त बजारमा पनि नकारात्मक प्रभाव पार्ने अमेरिकी विश्लेषण आएको छ । अमेरिकाले जारी...

अफगानिस्तानमा तालिबानको बढ्दो प्रभाव रोक्न हवाई आक्रमणलाई तीव्रता

काठमाण्डाै - अफगानिस्तानमा विद्रोही समूह तालिबानको बढ्दो प्रभाव रोक्न अमेरिकाले हवाई आक्रमणलाई बढाएको छ । अफगानिस्तानको सेनासँगको सहकार्यमा अमेरिकाले लडाकु विमानमार्फत हवाई आक्रमणलाई बढाएको हो । केही समययता तालिबानले विभिन्न सहरलाई नियन्त्रणमा लिन थालेसँगै भएको हवाई आक्रमणमा कयौँ लडाकु मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तालिबानले पनि आक्रमणका घटनालाई बढाउँदै लगेको छ । जरञ्ज राज्यको शाबरगानमा रहेको एक जेलका सबै कैदीलाई तालिबानले रिहा गरिदिएको छ । तालिबानले पछिल्लो तीन दिनमा तीन वटा प्रान्तीय र...

अमेरिकाले राख्यो ६ पाकिस्तानी नागरिक र ४ कम्पनीलाई कालोसूचीमा

एजेन्सी। रुसलाई मद्दत गरेको आरोपमा अमेरिकाले छजना पाकिस्तानी नागरिक र त्यहाँका चारवटा कम्पनीलाई ‘कालोसूची’मा राखेको छ। अमेरिकाले २०२० को राष्ट्रपति निर्वाचनमा प्रभाव पार्ने प्रयास गरेको आरोपमा मस्कोमाथि प्रतिबन्ध लगाएको थियो। यसले लोकतन्त्रलाई नोक्सान पारेको अमेरिकाको ठहर छ। कालोसूचीमा राखिएका व्यक्ति तथा कम्पनमाथि जासुसी कार्यमा सहयोग पु¥याएको आरोपसमेत अमेरिकाले लगाएको छ।