अमेरिकाले नेपालको भूमि र राजनीतिलाई प्रयोग गरेर चीनलाई कमजोर पार्न चाहन्छ : नारायणकाजी

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले चीनलाई कमजोर पार्न अमेरिकाले नेपालको भूमि र राजनीतिलाई प्रयोग गर्न चाहेको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था रु चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले तीन ठूला शक्ति राष्ट्रले नेपालमा के चाहन्छ भन्ने प्रश्न उठाए । दक्षिणी छिमेकी भारतले नेपाललाई आफ्नो प्रभाव […]

सम्बन्धित सामग्री

राजनीतिक दल ठिक ढङ्गले नचले धेरै ‘बालेन’ जन्मिने छन् : झलनाथ खनाल

काठमाण्डौ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजनीतिक दलहरूलाई सुध्रिन सुझाव दिनुभएकाे छ ।  प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा सरकारको आउँदो वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, ‘अब राजनीतिक दल ठिक ढङ्गले चल्न नसके धेरै बालेन जन्मिने छन् र राजनीतिक दलको अस्तित्व समाप्त हुँदै जानेछ ।’     नेता नेपालले  नेपालको सिमाना सुरक्षा, नेपालको भूमि संरक्षण गर्नुपर्ने वि...