दोहामा अमेरिकाले गरेको सम्झौता नै अफगान सरकार ‘कोल्याप्स’ हुनुको मुख्य कारण रहेकाे अमेरिकाकाे दावी

एजेन्सी । अमेरिकी सैनिक जनरल फ्रयांक म्याकेन्जीले सन् २०२० को फेब्रअरीमा कतारको दोहामा अमेरिकाले गरेको सम्झौता नै अफगान सरकार ‘कोल्याप्स’ हुनुको मुख्य कारण भएका दावी गर्नुभएको छ । अमेरिकाको माथिल्लो सदन सिनेटको सशस्त्र सेवा समितिमा भइरहेको सुनुवाइको क्रममा जनरल म्यांकेन्जीले अफगान सरकार र सैनिकमा सो सम्झौताको हानिकारक प्रभाव परेको समेत बताउनुभएको छ । यता रक्षामन्त्री […]

सम्बन्धित सामग्री

काबुल विमानस्थल सञ्चालनबारे सम्झौता अन्तिम चरणमा

अफगानिस्तान, टर्की र कतारबीच काबुल विमानस्थल र देशका अन्य थुप्रै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सम्झौता अन्तिम चरणमा पुगेको छ । इस्लामिक इमिरेट्सका कार्यवाहक सूचना तथा संस्कृति मन्त्री खैरुल्लाह खैरख्वाले विमानस्थल सञ्चालनका लागि सम्झौता अन्तिम चरणमा पुगेको आइतबार बताएको टर्कीको सबाह दैनिकलाई उद्धृत गर्दै टोलोन्युजले उल्लेख गरेको छ । खैरख्वाले भने, “टर्की, कतार र अफगान सरकार एक सम्झौता नजिक पुगेका छन्, त्यसैले निकट भविष्यमा यसलाई अन्तिम रुप दिइने छ ।” अफगानिस्तानक

तालिबानसँगको सम्झौताका कारण अफगान सरकार छिट्टै ‘कोल्याप्स’ भयो : अमेरिका

काठमाण्डाै - तालिबानसँग अमेरिकाले गरेको सम्झौता अफगान सरकार छिट्टै ‘कोल्याप्स’ हुनुको कारक रहेको अमेरिकाका सुरक्षा अधिकारीहरुले बताएका छन् ।  अमेरिकाको माथिल्लो सदन सिनेटको सशस्त्र सेवा समितिमा भइरहेको सुनुवाइको क्रममा सुरक्षा अधिकारीहरुले तालिबानले अफगानिस्तान तीव्र गतिमा कब्जा गर्नुको पछाडि अमेरिकाले सन् २०२० मा तालिबानसँग गरेको सम्झौता कारक रहेको बताएका हुन् । सन् २०२० को फेब्रुअरीमा कतारको दोहामा भएको सम्झौताले अमेरिकी सैनिक फिर्ताको मिति तय गरेको थियो । रक्षामन्त्री लोयड अस्टिनले पनि सम्...

अफगान सरकार र तालिवान बीच पहिलो शान्ति वार्ता हुँदै

अफगान सरकार र तालिबानबीच पहिलो शान्ति वार्ता हुने भएको छ। तोकिएभन्दा महिनौ पछाडि शनिवार कतारमा वार्ता सुरु हुन लागेको छ। उक्त वार्ता फेब्रुअरीमा अमेरिकी-तालिबानबीच सुरक्षा सम्झौता भएपछि हुने भनिएको थियो। तर, तालिवानी समूहका केही बन्दी कैदमा रहेको विवादका कारण वार्ता रोकिएको थियो। बीबीसीका अनुसार अमेरिकी विदेश मन्त्री माइक पोम्पीओले उक्त शान्ति