फ्रिडम र कुपण्डोल टिम फाइनलमा

फ्रिडम ‘ए’ र कुपण्डोल ४० प्रथम कुसुन्ती ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा पुगेका छन् ।

सम्बन्धित सामग्री

कुपण्डोल टिमले जित्यो भेट्रानको उपाधि

कुपण्डोल ४० प्लसले प्रथम कुसुन्ती ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार फाइनलमा कुपण्डोलले फ्रिडम ‘ए’ लाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्‍यो । पेनाल्टीमा कुपण्डोलका नीलेन्द्र देवान, उज्ज्वल श्रेष्ठ र राजु तामाङले गोल गरे ।

प्रथम कुसुन्ती ललितपुर मेयर कप:कुपण्डोल च्याम्पियन

कुपण्डोल ४० प्लसले प्रथम कुसुन्ती ललितपुर मेयर कप एट ए साइड भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।...

प्रथम कुसुन्ती ललितपुर मेयर कप:कुपण्डोल च्याम्पियन

कुपण्डोल ४० प्लसले प्रथम कुसुन्ती ललितपुर मेयर कप एट ए साइड भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।...

छठ पूजाका लागि सिङ्गारियो काठमाडौँका नदी र पोखरी

२ मङ्सिर, काठमाडौं । शनिबार दिन ढल्दै गर्दा सन्तोष साह ललितपुरको कुपण्डोल नजिकै वाग्मती नदी किनारमा बत्ती जडान गर्दै थिए । भारत घर भएका साह हरेक वर्ष यसैगरी तिहार र छठ जस्ता पर्वमा बत्ती जडान गर्न यहाँ आउँछन् । नदी किनारमा छठ पूजाका लागि झिलिमिली बत्ती सजावटको जिम्मेवारी यसपटक पनि उनी आफैले लिएका छन् । […]

यस्तो देखियो एमालेको पदयात्रा

काठमाडौं : संविधान दिवसको सन्दर्भमा नेकपा एमालेले पदयात्रा गरेको छ। बिहान ७ बजे बानेश्वर, कालिमाटी, मैतीदेवी, कुपण्डोल र लैनचौरबाट एकसाथ पदयात्रा सुरु भएको हो।पाँचै स्थानबाट निस्केको टोली वसन्तपुर पुगेपछि अध्यक्ष ओलीले सम्बोधन गरेका थिए।

तयार हुँदै छन् ‘विश्वकर्मा’ : तस्बिरहरू

काठमाडाैं: ईन्जिनियर देवता भनेर पुजिने विश्वकर्मा पूजा नजिकिँदै गर्दा कुपण्डोल गुसिंगालका कालिगड हरूलाई मुर्ति बनाउन भ्याइनभ्याइ छ।उमेरले ५७ वर्षीय टेकेका बिकाउ पण्डितले माटोको मूर्ति बनाउन थालेको चार दशक भन्दा बढि भयो।उनले यो पुर्खौली पेशा आफु १५ वर्षको हुदाँदेखि नै अपनाएका थिए। सर्लाही मलगंवाका बिकाउको कुपण्डोल गुसिंगाल चोकमा रहेको मूर्ति बनाउने ठाउँमा अहिले विश्वकर्मा र दुर्गा भवानीको मुर्ति तयार हुँदैछ।बिकाउले विश्वकर्माको मात्र नभइ चाडबाड अनुसार दसैँलाई दुर्गाको, सरस्वती पूजालाई सरस्वत

ललितपुरको फोहोर बागमती करिडोरमा

२५ जेठ, काठमाडौं । बञ्चरे डाँडाका स्थानीय वासिन्दाले फोहोर फल्न अवरोध गरेपछि ललितपुर महानगरपालिकाले बागमती करिडोरमा फोहोर बिसर्जन गरेको छ । ललितपुर महानगरपालिकाले सडकबाट फोहोर उठाएपनि बागमती करिडोरमा थुपारिरहेकोे छ । कुपण्डोल पुल नजिक फोहोर थुपारेकाले त्यस क्षेत्रमा दुर्गन्ध फैलिएको छ । फोहोरको थुप्रोबाट बगेको लिचेड सडकसम्म बगेको छ । बागमती करिडोरको कुपण्डोल क्षेत्रमा मात्र […]

शहीद स्मारक ए डिभिजन लिग आजदेखि शुरू

३ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७८ शुक्रबारदेखि सुरु भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४: ४५ बजेबाट ए डिभिजन लिग सुरु भएको हो । उद्‌घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीचको खेल सुरु भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक ए डिभिजन लिगको खेल […]

दशैंमा रोलिङ बजार : नेपाली उत्पादनको प्रर्वद्धन

२७ असोज, काठमाडौं । दशैं लागेसँगै काठमाडौं उपत्यका सुनसान छ । अष्ठमकिो दिन मासु पसलहरुमा भने राम्रै भीड छ । तरकारी बजारहरुमा भने व्यापारीहरु ग्राहकको पर्खाईमा छन् । सुनसान कुपण्डोल सडकको छेउँमा रहेको रोलिङ बजारमा पनि यस्तै अवस्था छ । ग्राहकहरु फाट्टफुट्ट आउँछन् । रोलिङ बजार सञ्चालनमा आएको तीन महिनामात्रै भएको छ । यस बजारमा […]

१४९४ केजी विष्फोटक पदार्थ सहित जैसवाल पक्राउ

प्रहरीले १४९४ केजी विष्फोटक पदार्थ सहित प्रहरीले आइतबार एक युवालाई पक्राउ गरेको छ । बारा गढिमाई नगरपालिका ३, गञ्जभवानीपुर घर भई हाल ललितपुर महानगरपालिका १, कुपण्डोल गुसिंगल बस्ने ३० वर्षीय उमेश कुमार जैसवाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।