तयार हुँदै छन् ‘विश्वकर्मा’ : तस्बिरहरू

काठमाडाैं: ईन्जिनियर देवता भनेर पुजिने विश्वकर्मा पूजा नजिकिँदै गर्दा कुपण्डोल गुसिंगालका कालिगड हरूलाई मुर्ति बनाउन भ्याइनभ्याइ छ।उमेरले ५७ वर्षीय टेकेका बिकाउ पण्डितले माटोको मूर्ति बनाउन थालेको चार दशक भन्दा बढि भयो।उनले यो पुर्खौली पेशा आफु १५ वर्षको हुदाँदेखि नै अपनाएका थिए। सर्लाही मलगंवाका बिकाउको कुपण्डोल गुसिंगाल चोकमा रहेको मूर्ति बनाउने ठाउँमा अहिले विश्वकर्मा र दुर्गा भवानीको मुर्ति तयार हुँदैछ।बिकाउले विश्वकर्माको मात्र नभइ चाडबाड अनुसार दसैँलाई दुर्गाको, सरस्वती पूजालाई सरस्वत