यस्तो देखियो एमालेको पदयात्रा

काठमाडौं : संविधान दिवसको सन्दर्भमा नेकपा एमालेले पदयात्रा गरेको छ। बिहान ७ बजे बानेश्वर, कालिमाटी, मैतीदेवी, कुपण्डोल र लैनचौरबाट एकसाथ पदयात्रा सुरु भएको हो।पाँचै स्थानबाट निस्केको टोली वसन्तपुर पुगेपछि अध्यक्ष ओलीले सम्बोधन गरेका थिए।